Safal Khabar - फिचर
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

सामूहिक आवास : सुन्दर घरहरूका कुरुप कथा

सामूहिक आवास : सुन्दर घरहरूका कुरुप कथा
​समाजका हुनेखाने बसोबास गर्ने ‘अपार्टमेन्ट’ र सामूहिक आवासका आफ्नै दुःख छन् । यस्ता कोलोनीहरूमा आवास विकासकर्ताको ज्यादै मनपरी चल्छ, सरकारी निकायले नियमन गर्दैन । ...

सपनाको सहर मुम्बईमा कोरोनाको कहर

एजेन्सी
सपनाको सहर मुम्बईमा कोरोनाको कहर
एजेन्सी ​"मुम्बईमा उच्चस्तरको स्वास्थ्य सुविधा र चिकित्सकहरू छन् तर यो महामारीको लागि तैयार थिएन" जनस्वास्थ्यविज्ञ डा. स्वाति राणेले भनिन्, "सपनाको सहर अहिले डरलाग्दो सपनाको सहर बनेको...

कोरोनालाई जितेर अस्पतालबाट घर फर्किइन् गर्भवती

सूर्यप्रकाश कँडेल
कोरोनालाई जितेर अस्पतालबाट घर फर्किइन् गर्भवती
सूर्यप्रकाश कँडेल ​पाँच महिनाकी गर्भवती । घर गएका बेला परीक्षणमा देखियो कोरोना संक्रमण । तर, ती महिलाको आत्मबल र शरीरको बलियो रोग प्रतिरोध क्षमताको कारण एक हप्तामै...

बुहारी लिन गएका छोराको शव आँउदा...

रासस
बुहारी लिन गएका छोराको शव आँउदा...
रासस ​जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उहाँले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त...

लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता

रासस
लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता
रासस ​भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँदेखिको नेपाल–भारत सीमा विवाद् थप...

एक महिनामा बढे दसगुणा कोरोना संक्रमित, पछिल्लो एक सातामा तीन जनाको मृत्यु

सूर्यप्रकाश कँडेल
एक महिनामा बढे दसगुणा कोरोना संक्रमित, पछिल्लो एक सातामा तीन जनाको मृत्यु
सूर्यप्रकाश कँडेल ​कोरोनाको संक्रमण अहिले नेपालमा समुदायस्तरमै फैलिएर तेस्रो चरणमा पुगेको छ । यो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ गर्दा पनि संक्रमितलाई कहाँबाट कोरोना भाइरस स¥यो भन्ने पत्तो पाउन...

कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति

सफल खबर संवाददाता
कोरोनासँग हारे ‘हेडसर’, मदानेको शिक्षामा क्षति
सफल खबर संवाददाता ​अन्ततः गुल्मीका हेडसर कोरोनासँग हारेका छन् । उनको रुपन्देहीको तिलात्तमास्थित क्रिमसन अस्पतालमा भेन्टीलेटरमा राखेर उपचार हुँदै गर्दा मृत्यु भएको हो । ...

आस्था र विश्वासका सतीसाल थिए कमरेड कुमार

आस्था र विश्वासका सतीसाल थिए कमरेड  कुमार
​जनताले आफ्ना क्रान्तिबिम्ब वा आदर्शहरूलाई हजारौं वर्षपछि पनि खोतलेर पुनः ब्युँझाउने छन् । महान् सहिदहरू, हजारौं बेपत्ताहरूको वीरता, त्याग र बलिदानलाई आदर्शीकरण गर्दै स्थापित गर्न...