Safal Khabar - साहित्य
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)

कविता : यो सहर अर्थात् काठमाडौँ

कविता :  यो सहर अर्थात् काठमाडौँ
​एक कोशमा शौच गर्ने ठाउँ छैन तर गल्ली गल्लीमा जात जातमा उमेर उमेरमा सौन्दर्य प्रतियोगिता हुन्छ यहाँ धुलोले मीत लाउँछ यहाँ सोझाले शीत पाउँछ यहाँ...

भोलि झुल्कने घाम

भोलि झुल्कने घाम
​म पर्खिरहेछु भोलि झुल्कने घाम थाहा छैन कुन सौन्दर्य लिएर झुल्कन्छ त्यो ? ...

बुटवलका कवि कविता सुनाउन भरतपुरमा

​चियासँग कविताको ३८ औँ श्रृङ्खलामा बुटवलका कवि गिरि श्रीस मगरले शनिबार आफ्ना एक दर्जन कविता वाचन गर्नु भएको छ । कवि मगरले वाचन गरेका कवितामध्ये...

लेखनको राजनीति र प्रगतिशील मुखौटा

लेखनको राजनीति र प्रगतिशील मुखौटा
​एकथरी मानिसहरू साहित्यमा राजनीति हुन्छ भन्ने कुरालाई ठाडै अस्वीकार गर्छन् । उनीहरू साहित्यमार्फत् समाज परिवर्तन गर्छु भन्नुलाई मुर्खता ठान्छन् । के उनीहरूले भनेजस्तो साहित्यमा राजनीति...

सन् १९५२ मा बनेको नेपालको परामर्शदात्री मन्त्रिमण्डल कस्तो थियो ?

सन् १९५२ मा बनेको नेपालको परामर्शदात्री मन्त्रिमण्डल कस्तो थियो ?
​१९५२ को विशेष कानून अन्तर्गत आफूस“ग रहेको विशेषाधिकारको प्रयोग गरेर राजा त्रिभुवनले १९५२ अगस्त १४ तारीख आफ्ना निकट नातेदार (बहिनी ज्वा“ई) केशरशमशेर राणाको नेतृत्वमा छः...

कथाः नेपाल, जहाँ बाँदरहरु निरिक्षक छन्

कथाः नेपाल, जहाँ बाँदरहरु निरिक्षक छन्
​साँझको ६ बजिसकेको थियो । अरु सबै आ(आफ्ना घर फर्किसके पनि क्लस हलको कुनापट्टिको कम्प्युटरमा काम गरिरहेको थियो । डेनमार्कको कोपेनहेगनबाट केही बर्षअघि अमेरिकाको क्यालफोर्निया...