Safal Khabar - विशेष
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)

माडीमा ठेकेदार बिक्रम पाण्डेले फैलाएका आठ भ्रम र वास्तविकता

माडीमा ठेकेदार बिक्रम पाण्डेले फैलाएका आठ भ्रम र वास्तविकता
​पछिल्लो समय चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस राप्रपा गठबन्धनबाट ठेकेदार बिक्रम पाण्डेले उम्मेदवारी...

बाबुराम, साबुराम जो भए पनि जित्छु : नारायणकाजी

बाबुराम, साबुराम जो भए पनि जित्छु  : नारायणकाजी
​'बाबुराम मौकावाद र व्यक्तिवादबाट ग्रसित बिचारबिनाका नेता' ...

प्रचण्डलाई नढाँट्नुहोस् भन्ने ठेकेदार पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित

प्रचण्डलाई नढाँट्नुहोस् भन्ने ठेकेदार पाण्डे स्वयं ढँटुवा भएको प्रमाणित
​पराजित मानसिकताबाट अत्तालिएका चितवन क्षेत्र नम्बर तीनका उम्मेदवार बिक्रम पाण्डेले सोही क्षेत्रका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तपाइँ नढाँट्नुहोस्, ठेक्कापट्टा छाडेको...

के छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा अन्तर?

के छ कांग्रेस र वाम गठबन्धनको घोषणापत्रमा अन्तर?
​बेघरवारलाई घर-घडेरी, बेरोजगारलाई काम, जोताहालाई खेतबारी, हेपिएकालाई मान !’ अहिलेका मुख्य राजनीतिक दलले ०४८ सालमै पाँच वर्षभित्र जनताको जीवनस्तर उकास्न यस्तै ‘आकर्षक’ चुनावी नारा अगाडि...

कम्युनिष्ट घोषणापत्र : यस्ता छन् समृद्धिका २५ कार्यक्रम

कम्युनिष्ट घोषणापत्र  :  यस्ता छन् समृद्धिका २५ कार्यक्रम
​नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको कम्युनिष्ट गठबन्धनले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा विशेष कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गरिएको थियो...

प्रभावकारी रहे चितवनमा प्रचण्डका पाँच दिन

प्रभावकारी रहे चितवनमा प्रचण्डका पाँच दिन
​पूर्वप्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डले चितवनमा बिताएका पाँच दिन प्रभावकारी देखिएका छन् । ...

काँग्रेसी युवाको स्वतन्त्र उम्मेदवारीले ठेकेदार पाण्डे लाई अर्को झटका

काँग्रेसी युवाको स्वतन्त्र उम्मेदवारीले  ठेकेदार पाण्डे लाई अर्को झटका
​राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना लगायत जिल्ला कार्यसमितिका बहुमत सदस्य नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको एक साता नबित्दै क्षेत्र नम्बर तीनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार...

कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक : के भने प्रचण्ड र ओलीले ?

कम्युनिष्ट गठबन्धनद्वारा चुनावी घोषणापत्र सार्वजनिक  :  के भने प्रचण्ड र ओलीले ?
​एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । गठबन्धनले मंगलबार काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो ।...