Safal Khabar - कोराना भाइरस
मङ्गलबार, २३ असार २०७७ (Tuesday, 7 July, 2020)

गोरखाका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता
गोरखाका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
सफल खबर संवाददाता ​गोरखाबाट उपचारका लागि पाटन अस्पतालमा ल्याइएका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । ...

गंगालालमा उपचाररत ७ जना बिरामीमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता
सफल खबर संवाददाता ​शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

एजेन्सी
कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु
एजेन्सी ​कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । ...

बाग्लुङमा एक जना कोरोना संक्रमितको मृत्यु, ३५ पुग्यो मृत्यु हुनेको संख्या

सफल खबर संवाददाता
सफल खबर संवाददाता ​कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । ...

अब मास्क नलागाइ घर बाहिर निस्कन नपाइने

सफल खबर संवाददाता
अब मास्क नलागाइ घर बाहिर निस्कन नपाइने
सफल खबर संवाददाता ​गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । ...

थप १८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुग्यो

सफल खबर संवाददाता
सफल खबर संवाददाता ​बितेको २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ...

थप २६४ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ६ हजार ८११ पुग्यो

सफल खबर संवाददाता
सफल खबर संवाददाता ​पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । ...

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ सय नाघ्यो

सफल खबर संवाददाता
गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११ सय नाघ्यो
सफल खबर संवाददाता ​गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । ...