Safal Khabar - खेल
सोमबार, २६ साउन २०७७ (Monday, 10 August, 2020)

बिदाईपछि भावुक भएका इनिष्टा रङ्गशालामा खाली खुट्टा रातीसम्म बसे

एजेन्सी
बिदाईपछि भावुक भएका इनिष्टा रङ्गशालामा खाली खुट्टा रातीसम्म बसे
एजेन्सी ​दुई दशकसम्म तपाईले घर मान्नु भएको ठाँउबाट बिदाई हुन कत्ति कठिन हुन्छ ३४ वर्षे आन्द्रे इनिस्टालाई सोध्नुस् । बार्सिलोनाको लागि ६७४ खेल खेलेका इनिस्टाले आइतबार...

सन्दीप लामिछाने भन्छन्,- आईपीएलबाट नेपाललाई चिनाउने मौका पाएकोमा खुसी छु

सन्दीप लामिछाने भन्छन्,- आईपीएलबाट नेपाललाई चिनाउने मौका पाएकोमा  खुसी छु
​पाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) मार्फत नेपाललाई चिनाउन पाएकोमा आफू खुसी भएको बताएका छन् । ...

उपराष्ट्रपति कप खेल्ने खेलाडीको चितवनबाट बिदाई

उपराष्ट्रपति कप खेल्ने खेलाडीको चितवनबाट बिदाई
​जेठ ८ र ९ गते काठमाडौँको दशरथ रंगशालामा हुने प्रथम उपराष्ट्रपति कप खेलकुद प्रतियागिताको प्रदेश स्तरीय खेल खेल्न जाने चितवनको टोलीलाई बिदाई गरिएको छ ।

सिजनको अन्तिम खेलमा बार्सिलोनाको जित

सिजनको अन्तिम खेलमा बार्सिलोनाको जित
​बार्सिलोनाको यो सिजन अन्तिम खेल आन्द्रे इनियेस्टाका लागि स्पेनिस क्लबबाट अन्तिम खेल थियो। आइतबार राती भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल सोसिड्याडलाई १-० ले हराउँदै...

आईपीएलमा चम्किए नेपाली खेलाडी सन्दीप, सन्दीपको ३ विकेटसँगै दिल्ली डेयरडेभिल्सको जित

आईपीएलमा चम्किए नेपाली खेलाडी सन्दीप, सन्दीपको ३ विकेटसँगै  दिल्ली डेयरडेभिल्सको जित
​इन्डियन प्रिमियर लिग (आईपीएल)मा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई इन्डियन्सको प्लेअफमा पुग्ने...

प्रथम आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

प्रथम आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु
​आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा ‘फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन...

आईपीएल : हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफका लागि छनोट

आईपीएल : हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफका लागि छनोट
​कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले...

सन्दीप उत्कृष्ट प्रदर्शनसँगै दिल्लीको जित, चेन्नाई ३४ रनले पराजित

सन्दीप उत्कृष्ट प्रदर्शनसँगै दिल्लीको जित, चेन्नाई ३४ रनले पराजित
​इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सलाई दिल्ली डेयरडेभिल्सले ३४ रनले पराजित गरेको छ । दिल्लीका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि चेन्नाई पराजित भएको हो...