Safal Khabar - खेल
बुधबार, १५ माघ २०७६ (Wednesday, 29 January, 2020)

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा
​खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ...

डिपिएलः काठमाडौँद्धारा धनगढीसामु १२८ रनको लक्ष्य

डिपिएलः काठमाडौँद्धारा धनगढीसामु १२८ रनको लक्ष्य
​धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । ...

कैलाश कप फुटबलको उपाधी रामपुर फुटबल क्लबलाई

कैलाश कप फुटबलको उपाधी रामपुर फुटबल क्लबलाई
​रामपुर फुटबल क्लबले कैलाश कप फुटबल प्रतियोगिताको उपाधी उचालेको छ । कैलाश टोलको खेल मैदानमा आज (सोमबार) भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई १–० गोल...

रोनाल्डोको ६५० गोल पुरा, मड्रिड डर्बी बराबरी

रोनाल्डोको ६५० गोल पुरा, मड्रिड डर्बी बराबरी
​स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बी भिडन्त बराबरीमा सकिएको छ । आइतबार राति भएको डर्बी भिडन्तमा साविकको बिजेता रियल मड्रिड र एथ्लेटिको मड्रिडले १ –...

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई

राष्ट्रपति रनिङ शिल्डको उपाधि डमोसलाई
​भक्तपुरमा जारी जिल्लास्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तर्फ करातेको उपाधि डमोस स्कूलले हात पारेको छ । ...

गोल गर्दाको क्षण

गोल गर्दाको क्षण
​इंग्ल्याण्डको म्यानचेस्टरस्थित एक स्टेडियममा म्यानचेस्टर सिटीविरुद्ध आफ्नो तर्फबाट दोस्रो गोल गर्दै म्यानचेस्टर युनाइटेडका खेलाडी पाउल पोग्बा । ...

बलिउडका स्टारहरुको प्रस्तुति गर्दै आइपीएलको शुरुवात

एजेन्सी
बलिउडका स्टारहरुको प्रस्तुति गर्दै आइपीएलको शुरुवात
एजेन्सी ​शनिबार मुम्बईको वानखेडे स्टेडियममा आइपीएलको ११ औँ सिजनको बलिउडका स्टारहरुको प्रस्तुति गर्दै शुरुवात भएको छ । ...

डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे
​रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । ...