Safal Khabar - खेल
आइतबार, ०३ कार्तिक २०७६ (Sunday, 20 October, 2019)

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा
​कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । ...

चुल्होले चुम्यो पद्मोदय भलिबलको उपाधि

चुल्होले चुम्यो पद्मोदय भलिबलको उपाधि
​पद्मोदय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुल्हो रेष्टुरेन्ट नारायणगढले जितेको छ । अघिल्लो दुई सेट गुमाइसकेको अवस्थामा उत्कृष्ट पुनःआगमन गर्दै चुल्होले दी फेमस महेन्द्र दल...

नेपालले विश्वकप छनोटको पहिलो खेलमा जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने

नेपालले विश्वकप छनोटको पहिलो खेलमा  जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने
​आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि
​प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । ...

प्रधानमन्त्री कप महिला भलिबल शुरु

प्रधानमन्त्री कप महिला भलिबल शुरु
​जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । ...

क्यानडाले नेपाललाई १९५ रनको चुनौती दियो

क्यानडाले नेपाललाई १९५ रनको चुनौती दियो
​नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ । ...

चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने

चौँथो लुम्बिनी शान्ति म्याराथुन हुने
​महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन हुने भएको छ...

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब
​सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । ...