Safal Khabar - खेल
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

रियल मड्रिडमाथि बार्सिलोनाको दबाब कायमै

एजेन्सी
रियल मड्रिडमाथि बार्सिलोनाको दबाब कायमै
एजेन्सी ​लिग अन्तर्गत बुधबार राति भएको खेलमा स्पानियोलमाथि जित निकाली बार्सिलोनाले उपाधिमा रियल मड्रिडमाथि दबाब बनाएको हो । ...

क्रिकेटर सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित

क्रिकेटर सन्दीप डेढ करोडमा सिपीएलमा अनुबन्धित
​उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले १ लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । ...

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हाबी कायमै

एजेन्सी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हाबी कायमै
एजेन्सी ​स्पेनिस ला लिगा फुटबलको उपाधिको होडमा रियल मड्रिड  थप नजिक पुगेको छ । ...

स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिड उपाधी तर्फ उन्मुख

सफल खबर संवाददाता
स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिड उपाधी तर्फ उन्मुख
सफल खबर संवाददाता ​स्पेनी ला लिगा फुटबलमा रियल म्याड्रिडले गेटाफेलाई पराजित गर्दै उपाधी तर्फ उन्मुख भएका छन् । ...

म्यान्चेस्टरले ब्राइटन माथि जित निकाल्दै  पाँचौ स्थानमा

एजेन्सी
म्यान्चेस्टरले ब्राइटन माथि जित निकाल्दै  पाँचौ स्थानमा
एजेन्सी ​इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा पर्ने गरि म्यानचेस्टर युनाइटेडले महत्वपुर्ण जित निकालेको छ । ...

साफ च्याम्पियनसिप अर्को वर्ष हुने

रासस
साफ च्याम्पियनसिप अर्को वर्ष हुने
रासस ​बङ्गलादेशमा हुने भनिएको १३औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । ...

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शिर्ष स्थानमा

एजेन्सी
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड शिर्ष स्थानमा
एजेन्सी ​स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले विजयी हुँदै उपाधी नजिक पुगेको छ । ...

उपाधिको होडमा युभेन्टसको बलियो पकड

एजेन्सी
उपाधिको होडमा युभेन्टसको बलियो पकड
एजेन्सी ​युभेन्टसका लागि ५३ औँ मिनेटमा पाउलो डिबालाले पहिलो गोल गरे । ६२ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरी अग्रता दोब्बर पारे । ...