Safal Khabar - समाचार
मङ्गलबार, २७ साउन २०७७ (Tuesday, 11 August, 2020)

किशोरी मृत फेला, एक युवक पक्राउ

किशोरी मृत फेला, एक युवक पक्राउ
​बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । ...

दोलखामा आगलागीबाट सात करोडको क्षति

रासस
दोलखामा आगलागीबाट सात करोडको क्षति
रासस ​दोलखाको चरिकोट बसपार्कमा गए राति आगलागी हुँदा घर जलेर नष्ट हुँदा रु सात करोड बराबरको क्षति भएको छ । भिमेश्वर नगरपालिका–३ बसपार्कस्थित तुनाबहादुर खत्रीको घरमा...

भक्तपुरबाट दुई पाकिस्तानी नागरिक पक्राउ

रासस
भक्तपुरबाट दुई पाकिस्तानी नागरिक पक्राउ
रासस ​नेपालको सबैभन्दा ठूलो नोट कस्तो हुन्छ हेर्छौं भन्दै नेपाली रकम चोरी गरी लैजाने गरेको अभियोगमा प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । ...

मदन भण्डारी: मार्क्सवादका व्याख्याकार

रासस
मदन भण्डारी: मार्क्सवादका व्याख्याकार
रासस ​तत्कालीन नेकपा(एमाले)का महासचिव महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा निधन भएको २६ वर्ष पूरा भएको छ । ...

नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्य कार्यविभाजन आइतबार टुङ्गो लाग्ने

सफल खबर संवाददाता
नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्य कार्यविभाजन आइतबार टुङ्गो लाग्ने
सफल खबर संवाददाता ​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम र को कार्यविभाजन आगामी आइतबार टुङ्गो लगाउने भएको छ । ...

कास्कीमा वर्षासँगै असिना, जनजीवन प्रभावित

रासस
कास्कीमा वर्षासँगै असिना, जनजीवन प्रभावित
रासस ​कास्कीमा आज वर्षासँगै असिना परेपछि जनजीवन प्रभावित बनेको छ । मसुलधारे वर्षापछि यहाँका धेरैजसो ठाउँका सडक जलमग्न भएका थिए । ...

गाँजासहित दुई जना पक्राउ

रासस
गाँजासहित दुई जना पक्राउ
रासस ​हरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–७ बाट १५० किलो गाँजा र बीआर ३० पी १४५८ नं को भारतीय जीपसहित...

हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार

रासस
हेलिकप्टरमार्फत् सुत्केरीको उद्धार
रासस ​था उत्तरगङ्गा गाउँपालिका–८ चारगाउँकी एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । स्थानीयवासी २० वर्षीया मिलना मल्लको आज नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो । ...