Safal Khabar - समाचार
शुक्रबार, २९ कार्तिक २०७६ (Friday, 15 November, 2019)

अटो चालक पेस्तोलसहित पक्राउ

अटो चालक पेस्तोलसहित पक्राउ
​अटो रिक्सामा नालकटुवा पेस्तोल राखेर घुमिरहेका  एक चालकलाई प्रहरीले आज नेपालगञ्जबाट पक्राउ गरेको छ । ...

साथीको घरमा गएकी बालिका साथीकै बुबाबाट बलात्कृत

साथीको घरमा गएकी बालिका साथीकै बुबाबाट बलात्कृत
​चौध वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ...

उपनिर्वाचन २०७६ : राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा

उपनिर्वाचन २०७६ : राजपा–समाजवादीको संयुक्त उम्मेदवार घोषणा
​सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को  वडाध्यक्ष पदका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टीले आज संयुक्त उम्मेदवार घोषणा गरेका छन् । ...

मलेशिया पुगेको दुई महिनामै मृत्यु

मलेशिया पुगेको दुई महिनामै मृत्यु
​वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । ...

जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ

जबर्जस्ती करणी अभियोगमा शिक्षक पक्राउ
​माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । ...

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु
​पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ...

सगरमाथा क्षेत्र घुम्न आएका एक फ्रान्सेली नागरिकको मृत्यु

सगरमाथा क्षेत्र घुम्न आएका एक फ्रान्सेली नागरिकको मृत्यु
​सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । ...

बाघ आक्रमण बढेसँगै त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा

बाघ आक्रमण बढेसँगै त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा
​बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन् । ...