Safal Khabar - समाचार
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)

फिस्लिङमा स्थानीयद्वारा अवरुद्ध पृथ्वी राजमार्ग तीन घण्टापछि खुल्यो

फिस्लिङमा स्थानीयद्वारा अवरुद्ध पृथ्वी राजमार्ग तीन घण्टापछि खुल्यो
​प्रहरीको नियन्त्रणमा रहेका सैनिक जवानको मृत्यु भएपछि त्यसको विरोधमा फिस्लिङमा स्थानीयवासीले अवरुद्ध गरेको पृथ्वी राजमार्ग तीन घण्टापछि खुलेको छ । ...

धनगढी विमानस्थल मङ्सिरभरि आंशिक रुपमा बन्द हुने

धनगढी विमानस्थल मङ्सिरभरि आंशिक रुपमा बन्द हुने
​कैलालीको धनगढी विमानस्थलमा मङ्सिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । ...

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु

आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु
​पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । ...

सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त
​नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । ...

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु

चौकीबाट भाग्ने क्रममा हामफाल्दा सेनाका जवानको मृत्यु
​अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ । ...

भीमफेदी कारागारबाट कैदी फरार

भीमफेदी कारागारबाट कैदी फरार
​मकवानपुरको भीमफेदी कारागारबाट गएराति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएका छन् । ...

मोबाइल पत्रकारिता तालीम सम्पन्न

मोबाइल पत्रकारिता तालीम सम्पन्न
​सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ ।

खाल्टो छलाउने क्रममा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु

खाल्टो छलाउने क्रममा स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु
​काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटनामा परी एक युवतीको मृत्यु भएको  छ । ...