Safal Khabar - शिक्षा
शुक्रबार, २० मङि्सर २०७६ (Friday, 6 December, 2019)

आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सीएमसीको आग्रह

सफल खबर संवाददाता
आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन सीएमसीको आग्रह
सफल खबर संवाददाता ​सीएमसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । ...

वीरेन्द्र क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो

हिरालाल आचार्य ‘डायमण्ड’
वीरेन्द्र क्याम्पसमा विद्यार्थीले लगाएको ताला खोलियो
हिरालाल आचार्य ‘डायमण्ड’ ​विद्यार्थीहरुले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा लगाएको ताला खोलिएको छ । ...

शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच सहमति

सफल खबर संवाददाता
शुल्क विवाद समाधानमा डा.शर्माको ‘फर्मूला फिट’ : शिक्षा मन्त्रालय र मेडिकल कलेजबीच सहमति
सफल खबर संवाददाता ​मेडिकल शिक्षाको शुल्क विवादका बिषयमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच सहमति जुटेको छ । ...

वीरेन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी, पठनपाठन ठप्प

हिरालाल आचार्य ‘डायमण्ड’
वीरेन्द्र क्याम्पसमा विद्यार्थीले गरे तालाबन्दी, पठनपाठन ठप्प
हिरालाल आचार्य ‘डायमण्ड’ ​विद्यार्थीहरुले वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा तालाबन्दी गरेका छन् । ...

मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार

सफल खबर संवाददाता
मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार
सफल खबर संवाददाता ​विद्यार्थीबाट अतिरिक्त शुल्क लिएका मेडिकल कलेजहरु शुल्क समायोजन गर्न तयार भएका छन् । ...

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छ : प्रम ओली

नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने छ : प्रम ओली
​प्रधानमन्त्री केपी शर्मा ओलीले अब छोटो समयभित्र नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताउनुभएको छ । ...

इक्यान चितवनमा कार्यविभिाजन, तोकियो जिम्मेवारी

सफल खबर संवाददाता
इक्यान चितवनमा कार्यविभिाजन, तोकियो जिम्मेवारी
सफल खबर संवाददाता ​ईक्यान चितवनको कार्यसमिति बैठकले सदस्यहरुको कार्य विभाजन गरेको छ । नबगठित समितिको आज बसेको बैठकले कार्य विभाजन गरी जिम्मेवारी तोकिएको अध्यक्ष हिम्मत पुरीले बताए ...

सिजी ल्याण्डमार्कमा चित्रकला प्रतियोगिता

सफल खबर संवाददाता
सिजी ल्याण्डमार्कमा चित्रकला प्रतियोगिता
सफल खबर संवाददाता ​बुधबार सिजी ल्याण्डमार्कले अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा अन्तरमावि चित्रकला प्रतियोगिता आयोजना गरेको छ । ...