Safal Khabar - पत्रपत्रिकाबाट
मङ्गलबार, ०६ फागुन २०७६ (Tuesday, 18 February, 2020)

राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड

पत्रपत्रिकाबाट
राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड
पत्रपत्रिकाबाट ​एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ । ...

कहाँ हराए साढे ७ सयभन्दा बढी नेपाली महिला ?

पत्रपत्रिकाबाट
कहाँ हराए साढे ७ सयभन्दा बढी नेपाली महिला ?
पत्रपत्रिकाबाट ​एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्कविहीन भएका छन् । ...

कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिला दिवस

पत्रपत्रिकाबाट
कांग्रेसमा भाँडभैलो, गुटैपिच्छे मेलमिला दिवस
पत्रपत्रिकाबाट ​नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्तरिक विवाद तीव्र बनेको छ । ...

पहुँचवालाको नेपाल ! एक बर्षमा सरकारले बाँड्यो ८३ करोड

पत्रपत्रिकाबाट
पहुँचवालाको नेपाल ! एक बर्षमा सरकारले बाँड्यो ८३ करोड
पत्रपत्रिकाबाट ​सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । ...

ज्ञानेन्द्र शाह र कमल थापाबीच के कुरा भयो ?

पत्रपत्रिकाबाट
ज्ञानेन्द्र शाह र कमल थापाबीच के कुरा भयो ?
पत्रपत्रिकाबाट ​पश्चिम क्षेत्रको धार्मिक भ्रमण र होटल उद्घाटन गर्न काँके आएका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपा अध्यक्ष कमल थापाले भेटवार्ता गरेका छन् । ...

‘ओभरलोड’ सवारी छाड्दै भन्सार : १६ वटा भारतीय ट्रक नियन्त्रणमा

पत्रपत्रिकाबाट
‘ओभरलोड’ सवारी छाड्दै भन्सार : १६ वटा भारतीय ट्रक नियन्त्रणमा
पत्रपत्रिकाबाट ​कृष्णनगर भन्सारले जाँचपास गरी छाडेका भारतीय मालबाहक ट्रकले ओभरलोड बोकेको भन्दै ट्राफिकले कारबाही सुरु गरेको छ । ...

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

पत्रपत्रिकाबाट
आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
पत्रपत्रिकाबाट ​आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त' शनिबार दर्शनका लागि पुगेका काठमाडौं हाँडीगाउँका रामचन्द्र अर्यालले भने । ...

यस्तो पो ट्याक्सी चालक

पत्रपत्रिकाबाट
यस्तो पो ट्याक्सी चालक
पत्रपत्रिकाबाट ​त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार हतारमा जाने र आउने गर्छन् । ...