Safal Khabar - पत्रपत्रिकाबाट
शनिबार, २८ मङि्सर २०७६ (Saturday, 14 December, 2019)

राजनीतिक आडमा भ्रष्टाचार गर्नेको रुवाबासी, फाइल खोल्दै अख्तियार

पत्रपत्रिकाबाट
राजनीतिक आडमा भ्रष्टाचार गर्नेको रुवाबासी, फाइल खोल्दै अख्तियार
पत्रपत्रिकाबाट ​भ्रष्टाचार राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ । ...

सहमतीसँगै कोहलपुर घटना साम्य

पत्रपत्रिकाबाट
सहमतीसँगै कोहलपुर घटना साम्य
पत्रपत्रिकाबाट ​घटनालाई समाधानतर्फ लैजान कोहलपुरको पिपरीमा स्थानीय प्रशासनको पहलमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर ६ बुँदे सहमति खोजी टुंग्याएको हो । ...

१५ करोड रुपैंयाँको ‘प्याज मिसन’ किन असफल ?

पत्रपत्रिकाबाट
१५ करोड रुपैंयाँको ‘प्याज मिसन’ किन असफल ?
पत्रपत्रिकाबाट ​मिसन कार्यान्वयनका लागि सरकारले साढे १५ करोड रुपैयाँ खर्च पनि गरेको थियो। तर उक्त मिसन पाँच वर्षभन्दा बढी टिक्न सकेन। ...

ओलीकै अनुपस्थितीमा नेकपा सचिवालयले ग¥र्यो महत्वपुर्ण निर्णय

पत्रपत्रिकाबाट
ओलीकै अनुपस्थितीमा नेकपा सचिवालयले ग¥र्यो महत्वपुर्ण निर्णय
पत्रपत्रिकाबाट ​सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सिनियर र जुनियरको विवाद कायमै छ । पछिल्लो अर्न्तवार्तामा पनि प्रधानमन्त्री ओलीले आफू सिनियर अध्यक्ष भएको...

एक महिनामा दलहनको मूल्य आकासियो

एक महिनामा दलहनको मूल्य आकासियो
​नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तेल, चामल, आँटा, चिनीलगायतको मूल्य प्रतिकेजी एक÷दुई रुपियाँ मात्रै बढे पनि दलहनको मूल्य प्रतिकेजीमा ३० रुपियाँसम्म बढेको छ । ...

दशकौंदेखि ट्याक्सीमा सिन्डिकेट

पत्रपत्रिकाबाट
दशकौंदेखि ट्याक्सीमा सिन्डिकेट
पत्रपत्रिकाबाट ​सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा दशकौंदेखिको सिन्डिकेट भने उस्तै छ । ...

लागुऔषध बनाउन रुघाखोकीको औषधी बनाउने पदार्थको विदेशी गिरोहद्धारा तस्करी

पत्रपत्रिकाबाट
लागुऔषध बनाउन रुघाखोकीको औषधी बनाउने पदार्थको विदेशी गिरोहद्धारा तस्करी
पत्रपत्रिकाबाट ​गिरोहले स्युडोइफेड्रिनको धूलो विदेश लगेर आइसड्रग (सेन्थेटिक ड्रग) बनाउन प्रयोग गर्ने गरेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले बताएको छ । यसअघि मंसिर १३ मा प्रहरीले सोही...

गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै

पत्रपत्रिकाबाट
गुप्तचरलाई फोन ट्यापिङको अधिकार दिइँदै
पत्रपत्रिकाबाट ​सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई थप अधिकार दिएर बलियो बनाउने तयारी गरेको छ । ...