Safal Khabar - पत्रपत्रिकाबाट
आइतबार, ०५ माघ २०७६ (Sunday, 19 January, 2020)

‘एउटै कसुरमा दुईथरि फैसला’

पत्रपत्रिकाबाट
‘एउटै कसुरमा दुईथरि फैसला’
पत्रपत्रिकाबाट ​उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट एक साता अवधिमा दुई फरक फैसला भएको भेटिएको छ । ...

अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा

पत्रपत्रिकाबाट
अब भेटिने छैनन् संसारका होचा खगेन्द्र बाबुका झोलामा
पत्रपत्रिकाबाट ​निमोनियाका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । ...

‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता

पत्रपत्रिकाबाट
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
पत्रपत्रिकाबाट ​तत्कालिन द्वन्द्वकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतहरुले मान्यता पाउन थालेका छन् । ...

साहुको दबाब र चक्रवृत्ति ब्याज तीर्न नसकेपछि २ बच्चा र श्रीमतिसहित त्रिशुलीमा हाम फाले

साहुको दबाब र चक्रवृत्ति ब्याज तीर्न नसकेपछि २ बच्चा र श्रीमतिसहित त्रिशुलीमा हाम फाले
​साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हाम फाल्न पुगेको तथ्य खुलेको छ । ...

अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान

पत्रपत्रिकाबाट
अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहान
पत्रपत्रिकाबाट ​रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ...

अन्नपूर्ण आधार शिविरमा ५ पर्यटक र २ नेपाली गाइड बेपत्ता

पत्रपत्रिकाबाट
अन्नपूर्ण आधार शिविरमा ५ पर्यटक र २ नेपाली गाइड बेपत्ता
पत्रपत्रिकाबाट ​पर्यटकीय पदमार्ग अन्नपूर्ण आधारशिविर हिँडेका पाँच विदेशी पर्यटक र दुई नेपाली गाइड शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन छन् । ...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन

सफल खबर संवाददाता
नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, सडक एकतर्फी सञ्चालन
सफल खबर संवाददाता ​नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । ...

जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा

पत्रपत्रिकाबाट
जलाउन लागेको महिलाको शव प्रहरीको नियन्त्रणमा
पत्रपत्रिकाबाट ​जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । ...