Safal Khabar - रोचक
सोमबार, १३ जेठ २०७६ (Monday, 27 May, 2019)

८५ भाषामा गीत गाएर विश्व कीर्तिमान

एजेन्सी
८५ भाषामा गीत गाएर विश्व कीर्तिमान
एजेन्सी ​१२ वर्षकी यी बालिका साँच्चिकै दुनियाँकी अद्भुत मानिस हुन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने...

बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !

एजेन्सी
बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !
एजेन्सी ​बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र...

इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च

इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड खर्च
​नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा...

मोबाइल फोन भिज्यो ? अब के गर्ने ?

मोबाइल फोन भिज्यो ? अब के गर्ने ?
​वर्षातको मौसममा आफूसँग भएका मोबाइल तथा विभिन्न ग्याजेट्सलाई पानीमा भिज्नबाट जोगाउनु आवश्यक छ । पानीले भिजे भने ती ग्याजेट कामै नलाग्नेसम्म हुन सक्छन् । त्यसैले...

जोडीले अमेजनबाट मगाए सामान, यस्तो सामान पाए कि बोलाउनु पर्यो पुलिस

एजेन्सी
जोडीले अमेजनबाट मगाए सामान, यस्तो सामान पाए कि बोलाउनु पर्यो पुलिस
एजेन्सी ​एक जोडीले अमेजनबाट आफूलाई चाहेको सामान मगाएका थिए तर पार्सल खोल्नेबित्तिकै उनीहरु चकित भए । आफूले मगाएको कार्डको बदलामा उनीहरु समक्ष ४२ किलोको एउटा पार्सल...

भीजेदेखि मिस युनिभर्ससम्म नग्माको यस्तो छ सङ्घर्ष यात्रा

भीजेदेखि मिस युनिभर्ससम्म नग्माको यस्तो छ सङ्घर्ष यात्रा
​मिस युनिभर्स’मा पुग्ने सपना नेपालमा धेरै सुन्दरीले पालेका होलान् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी हुने अवसर भने नग्मा श्रेष्ठले पाएकी छन् । ‘वल्र्ड...

यसरी सुरु भएको थियो, ह्वाट्सएप

यसरी सुरु भएको थियो, ह्वाट्सएप
​यान कम विश्वविख्यात मोबाइल मेसेन्जिङ एप ह्वाट्सएपका सहसंस्थापक तथा सिइओ थिए । सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई २२ बिलियन अमेरिकी डलरमा खरिद गरेपछि ४१ वर्षीय...

गायकी सिकाउने एप्सको क्रेज

गायकी सिकाउने एप्सको क्रेज
​एक जमाना थियो, गीत गाएको सुन्न वा रेकर्ड गराउन रेडियो नेपाल नै पुग्नुपथ्र्यो । पछि रेडियोमा खाली चक्कामा रिल हालेर गीत गाउन सकिने प्रविधि आयो...