Safal Khabar - समाज
शुक्रबार, १६ फागुन २०७६ (Friday, 28 February, 2020)

कलंकीमा ट्रकले ठक्कर दिएर एक जनाको मृत्यु, चार जना घाइते

सफल खबर संवाददाता
कलंकीमा ट्रकले ठक्कर दिएर एक जनाको मृत्यु, चार जना घाइते
सफल खबर संवाददाता ​काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका...

महानगर प्रमुख रेनु दाहालद्वारा अनसनरत पौडेलसँग भेटवार्ता, समस्या समाधान गर्न पहल भइरहेको जानकारी

सफल खबर संवाददाता
महानगर प्रमुख रेनु दाहालद्वारा अनसनरत पौडेलसँग भेटवार्ता, समस्या समाधान गर्न  पहल भइरहेको जानकारी
सफल खबर संवाददाता ​भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अनसनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य अवस्था बुझ्नुभएको छ । उहाँले वडाध्यक्षको स्वास्थ्य अवस्था बुझ्दै...

महाशिवरात्रिमा पशुपतिमा रु ४१ लाखको विशेष पूजा

महाशिवरात्रिमा पशुपतिमा रु ४१ लाखको विशेष पूजा
​महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका...

रकम हिनामिनामा मुछिएको रेडक्रस : के हुन्छ कारवाही ?

सफल खबर संवाददाता
रकम हिनामिनामा मुछिएको रेडक्रस : के हुन्छ कारवाही ?
सफल खबर संवाददाता ​नेपाल रेडक्रस सोसाइटीको मुल मन्त्र हो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, विश्वव्यापकता र एकता । जाँ हेनडी ड्यूनाले शुरु गर्दा रेडक्रसको उचाई विश्व कै...

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै

पशुपति क्षेत्रमा फूलमाला चोरिँदै, फोहर थुप्रिँदै
​महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । ...

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी
​सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । ...

‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र’
​मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।

मिथिला माध्यमिकी परिक्रमाको डोला उठाएपछि प्रचण्डले गरे सरकार परिवर्तनको संकेत

मिथिला माध्यमिकी परिक्रमाको डोला उठाएपछि प्रचण्डले गरे सरकार परिवर्तनको संकेत
​नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ मा सरकार परिवर्तन हुने तर्फ संकेत गरेका छन् । ...