Safal Khabar - समाज
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)

यसरी बयान फेर्छन् पीडित महिला

रासस
यसरी बयान फेर्छन् पीडित महिला
रासस ​दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमान्लाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमान्लाई प्रहरी नियन्त्रणमा पु¥यायो...

बाल यौनदुराचारीको दृष्टि नेपालतिर

बाल यौनदुराचारीको दृष्टि नेपालतिर
​‘नेपालमा ६०० बालगृहमा १५ हजारजति बालबालिका छन् र यहाँ बालगृह एउटा उद्योगकै रूपमा विकास भएको छ । यिनले पर्याप्त छानबिनविना स्वयंसेवक राख्ने हुँदा बालबालिकालाई दुव्र्यवहार...

आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...

रासस
आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्...
रासस ​प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ । क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन् ।

पत्रकार रिजाललाई आर्थिक सहयोग

पत्रकार रिजाललाई आर्थिक सहयोग
​मुटु रोगले पीडित हुनुभई  हाल उपचाररत रहनुभएका पत्रकार महेश रिजाललाई नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले  आर्थिक  सहयोग प्रदान गरेको छ । ...

एकै व्यक्तिबाट ११ लाख रुपैयाँभन्दा बढी रकम दान

सफल खबर संवाददाता
एकै व्यक्तिबाट ११ लाख रुपैयाँभन्दा बढी रकम दान
सफल खबर संवाददाता ​देवघाटको कन्या गुरुकुलमा हवन कुण्ड निर्माणका लागि एकै व्यक्तिले ११ लाख रुपैयाँभन्दा बढी रकम दान गरेका छन् । ...

घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव

सफल खबर संवाददाता
घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव
सफल खबर संवाददाता ​घाँसमा आधारित पशुपालन गर्न किसानलाई सुझाव दिइएको छ । चोकर दाना बाहिरबाट आयात हुने र मूल्य पनि बढिरहने हुनाले घाँसमा आधारित पशुपालन गर्न किसानलाई आग्रह...

भरतपुरमा जारी महायज्ञमा बुधबारसम्म एक करोड ४० लाख रुपैयाँ भन्दा बढी रकम संकलन

सफल खबर संवाददाता
भरतपुरमा जारी महायज्ञमा बुधबारसम्म एक करोड ४० लाख रुपैयाँ भन्दा बढी रकम संकलन
सफल खबर संवाददाता ​समावेशी कन्या गुरुकुल निर्माणका लागि भरतपुरमा आयोजित महायज्ञमा बुधबारसम्म एक करोड ४० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । ...

लियो क्लब अफ भरतपुर युथद्वारा देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच

सफल खबर संवाददाता
लियो क्लब अफ भरतपुर युथद्वारा देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच
सफल खबर संवाददाता ​लियो क्लब अफ भरतपुर युथले एनआरएन वृद्धाश्रम देवघाटमा रहेका वृद्धवृद्धाहरुको सुगर र ब्लडप्रेसर जाँच गरेको छ । ...