Safal Khabar - समाज
सोमबार, २७ असोज २०७६ (Monday, 14 October, 2019)

आजबाट सकियो यो वर्षको दशैं

सफल खबर संवाददाता
आजबाट सकियो यो वर्षको दशैं
सफल खबर संवाददाता ​यसवर्षको वडादशैं आजबाट सकिंदैछ । हिन्दु धर्मालम्वीहरुको महान् चाड दशैंको आज अन्तिम दिन कोजागत पूर्णिमा हो । ...

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय तमु सम्मेलन

सफल खबर संवाददाता
आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय तमु सम्मेलन
सफल खबर संवाददाता ​आज र भोलि चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका प्रतिनिधिहरु सहभागी हुँदै छन् । ...

मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु

मृत–आत्माको शान्तिका लागि ‘डसिया’ मनाउँदै थारु
​थारु समुदायको ‘डसिया’ सँगसँगै दशैं पनि घरआँगनमा प्रवेश गरिसकेको छ । पछिल्लो समयमा प्रचारमा डसिया र दशैं एउटै हो भन्ने कुराले ठाउँ पाएको देखिन्छ ।

देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपडा वितरण

सफल खबर संवाददाता
देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपडा वितरण
सफल खबर संवाददाता ​दसैंको अवसरमा रमाइलो परिवार ग्रुपले देवघाटमा रहेका वृद्धवृद्धाहरुलाई कपड़ा वितरण गरेको छ । ...

आज दशैँको सातौँ दिन, घर-घरमा फूलपाती भित्र्याइँदै

सफल खबर संवाददाता
आज दशैँको सातौँ दिन, घर-घरमा फूलपाती भित्र्याइँदै
सफल खबर संवाददाता ​प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । ...

राष्ट्र शान्तिका लागि हात र छातीमा जमरा राखेर निराहार व्रत

राष्ट्र शान्तिका लागि हात र छातीमा जमरा राखेर निराहार व्रत
​भरतपुर महानगरपालिका–१० मा रहेको चितवन कालिका मन्दिरमा एउटा अनौठो दृश्य देख्न सकिन्छ । जहाँ अहिले दुर्गा पूजा भइरहेको छ । ...

ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’

ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’
​मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादशैँ पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन् । ...

वर्षौंदेखि मुक्त हलियाको जङ्गलमा बास

वर्षौंदेखि मुक्त हलियाको जङ्गलमा बास
​गन्यापधुरा गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको तस्वीरलाई सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गीन कभरको तस्वीर त बनायो तर, उनी स्वयंले ११ वर्ष बितिसक्दासम्म...