Safal Khabar - राजनीति
शुक्रबार, २० मङि्सर २०७६ (Friday, 6 December, 2019)

ओलीका दुई सल्लाहकारका बीचमा ‘इगो’ ठाकठुक !

सफल खबर संवाददाता
ओलीका दुई सल्लाहकारका बीचमा ‘इगो’ ठाकठुक !
सफल खबर संवाददाता ​थापा प्रेस सल्लाहकारका रुपमा नियुक्त भएर आएदेखि नै प्रधानमन्त्रीका दुई सल्लाहकारका बीचमा मनमुटाव बढेको सचिवालयका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा सफलखवरलाई वताए । ...

प्रधानमन्त्री ओली अझैं एक साता अपस्पतालमै बस्ने

सफल खबर संवाददाता
प्रधानमन्त्री ओली अझैं एक साता अपस्पतालमै बस्ने
सफल खबर संवाददाता ​ओलीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ । उनलाई भेटन पुगेका पार्टी शीर्ष नेता, मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता लगायतलाई प्रधानमन्त्री उपचारमा रहेका सघन...

पोखरामा राप्रपाको शक्ति प्रदर्शन: धर्म परिवर्तन विरुद्ध जनादेश दिऊँ- बोहरा

सफल खबर संवाददाता
पोखरामा राप्रपाको शक्ति प्रदर्शन: धर्म परिवर्तन विरुद्ध जनादेश दिऊँ- बोहरा
सफल खबर संवाददाता ​राप्रपाका वरिष्ठ नेता दिपक बोहराले उप निर्वाचन कम्युनिस्टको असफलता र कांग्रेसको निरिहता विरुद्ध ...

उपनिर्वाचन २०७६ : आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह

रासस
उपनिर्वाचन २०७६ : आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह
रासस ​निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकरको प्रयोग गर्ने अवस्था निर्माणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । ...

नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व : अध्यक्ष प्रचण्ड

रासस
नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व : अध्यक्ष प्रचण्ड
रासस ​नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पार्नुभएको छ । ...

विप्लव समूहका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान

विप्लव समूहका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
​नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । ...

उपनिर्वाचन २०७६ : नेकपा र काँग्रेसको प्रतिस्पर्धा

उपनिर्वाचन २०७६ : नेकपा र काँग्रेसको प्रतिस्पर्धा
​यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि धरानको प्रमुख पदमा उम्मेदवारी दिएका दलहरु आ–आफ्ना एजेण्डा लिएर जनताको घरदैलोमा व्यस्त छन् । ...

भेन्टिलेटरमा प्रधानमन्त्री, मध्यरातमा बल्ल होस, आजै पाचौं पटक मृगौलाको पनि डायलाइसिसको तयारी

सफल खबर संवाददाता
भेन्टिलेटरमा प्रधानमन्त्री, मध्यरातमा बल्ल होस,  आजै पाचौं पटक मृगौलाको पनि डायलाइसिसको तयारी
सफल खबर संवाददाता ​अस्पताल र उनको नीजि सचिवालयले प्रधानमन्त्रीको शल्यक्रिया सफल भएको र अवस्था स्थिर रहेको सार्वजनिक अभिब्यक्ति दिएपनि थप अवस्थाका बारेमा भने केही खुलाएका छैनन् । उनलाई...