Safal Khabar - राजनीति
बुधबार, ०४ असार २०७६ (Wednesday, 19 June, 2019)

निराशा होइन तर साँच्चै मन भक्कानिएर आउँछ : लेखनाथ न्यौपाने

निराशा होइन तर साँच्चै मन भक्कानिएर आउँछ : लेखनाथ न्यौपाने
​नेपाली क्रान्तिकारी बिद्यार्थी आन्दोलनका चर्चित नेता तथा हाल सत्तारुढ दल नेकपाका केन्द्रीय नेता लेखनाथ न्यौपानेले अहिलेको राजनीति र राज्य संचालन यस्तै रहे पार्टी र मुलुक...

लोकसेवा आयोगको विज्ञापन संविधानअनुसार नै गरिएको मन्त्री पण्डितको दावी

सफल खबर संवाददाता
लोकसेवा आयोगको विज्ञापन संविधानअनुसार नै गरिएको मन्त्री पण्डितको दावी
सफल खबर संवाददाता ​संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान र स्थानीय तहबाट माग भएअनुसार नै लोकसेवा आयोगले स्थानीय तहका लागि कर्मचारी मागेको बताएका छन् । ...

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता

गोरखा दरबार पुनःनिर्माणमा भएको ढिलाइप्रति सभापति देउवाको चिन्ता
​नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । ...

पार्टीको राष्ट्रिय जागरण अभियान सफल : डा प्रकाशशरण महत

पार्टीको राष्ट्रिय जागरण अभियान सफल :  डा प्रकाशशरण महत
​नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । ...

इतिहास भजाएरमात्र जनताले काङ्ग्रेसलाई विश्वास गर्दैनन् : नेता सिंह

इतिहास भजाएरमात्र जनताले  काङ्ग्रेसलाई विश्वास गर्दैनन् : नेता सिंह
​नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । ...

हुलाकी बाटो मिच्न खोजेपछि धरहरा पुनर्निर्माण विवादमा

सफल खबर संवाददाता
हुलाकी बाटो मिच्न खोजेपछि धरहरा पुनर्निर्माण विवादमा
सफल खबर संवाददाता ​धरहरा कम्पाउण्डभित्र सुन्धाराबाट इन्द्रचोक–खिचापोखरी जाने हुलाकी बाटो पर्छ । ...

काङ्ग्रेस कार्यकर्ता भन्छन् : ‘परिक्रमीका होइन परिश्रमीका कुरा सुन’

काङ्ग्रेस कार्यकर्ता भन्छन् :  ‘परिक्रमीका होइन परिश्रमीका कुरा सुन’
​नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हुँदैछ । ...

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान
​नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले  काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गर्नुभएको छ । ...