Safal Khabar - राजनीति
बिहिबार, ०५ असार २०७६ (Thursday, 20 June, 2019)

गुठीयारका माग सम्बोधन गर्न सकिने सत्तापक्षका सांसदको भनाइ

गुठीयारका माग सम्बोधन गर्न सकिने सत्तापक्षका सांसदको भनाइ
​सत्ता पक्षका सांसदले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक गुठीलाई व्यवस्थित बनाउन आएको जिकिर गर्दै यसमा गुठीयारका माग सम्बोधन गर्न सकिने मार्ग प्रशस्त...

युरोप भ्रमण अत्यन्त फलदायी, कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

युरोप भ्रमण अत्यन्त फलदायी, कहीँकतै धक्का परेको भए गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली
​प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपबीचको सम्बन्ध विस्तारमा युरोप भ्रमण अत्यन्त फलदायी भएको बताउनुभएको छ । ...

जनताको मन दुख्ने गरी विधेयक ल्याइँदैन, गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता
जनताको मन दुख्ने गरी विधेयक  ल्याइँदैन, गुठी विधेयक सच्याइन्छ : प्रधानमन्त्री ओली
सफल खबर संवाददाता ​प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन दुखेको भए गुठी विधेयक सच्याइने बताएका छन् । ...

आज २ बजे माडीको बसन्तपुरबाट डिआर पौडेलको शवयात्रा हुने, प्रचण्डबाट अन्तिम श्रद्धाञ्जली

सफल खबर संवाददाता
आज २ बजे माडीको बसन्तपुरबाट डिआर पौडेलको शवयात्रा हुने, प्रचण्डबाट अन्तिम श्रद्धाञ्जली
सफल खबर संवाददाता ​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, संविधानसभाका सभासद् एवं पूर्वशिक्षामन्त्री डीआर (धनीराम) पौडेलको आज दिउँसो २ बजे माडीको बसन्तपुरबाट शवयात्रा हुने भएको छ । ...

डिआर पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा : गृहमन्त्री थापा

सफल खबर संवाददाता
डिआर पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा : गृहमन्त्री थापा
सफल खबर संवाददाता ​गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वशिक्षामन्त्री स्वर्गीय धनिराम (डिआर) पौडेल नेपाल कम्युनिष्ट आन्दोलनका एउटा होनाहार प्रतिभा भएको बताउनु भएको छ । ...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : गुठी विधेयक समाजवादउन्मुख भएको मन्त्री बाँस्कोटा भनाइ

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक : गुठी विधेयक समाजवादउन्मुख भएको मन्त्री बाँस्कोटा भनाइ
​सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सांस्कृतिक मूल्य, मान्यतालाई कायम राख्नै सामन्तवाद अन्त्य गर्ने गरी सरकारले गुठीसम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ । ...

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान
​नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गर्नुभएको छ । ...

भूकम्पमा दलहरुबीच पैदा भएको एकताले नै संविधान बन्यो : अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता
भूकम्पमा दलहरुबीच पैदा भएको एकताले नै संविधान बन्यो : अध्यक्ष प्रचण्ड
सफल खबर संवाददाता ​नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरु बीच एकता पैदा गरेको बताउनुहुँदै सोही एकताका कारण संविधान बनेको बताउनुभयो ।