Safal Khabar - राजनीति
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)

ओली र प्रचण्डबीच के-के भए कुराकानी ?

ओली र प्रचण्डबीच  के-के भए कुराकानी ?
​एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार दिउँसो भेटबार्ता भएको छ । ...

मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा छौँ : राजेन्द्र महतो

मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा छौँ : राजेन्द्र महतो
​राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार प्राप्तिका लागि संविधान संशोधनको पक्षमा लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । ...

ओली–प्रचण्डबीच वार्ता सुरु

ओली–प्रचण्डबीच वार्ता सुरु
​एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा भेटबार्ता सुरु भएको छ । ...

माधव नेपाल नेपाल भन्छन्-'सरकार गठन र पार्टी एकता सँगसँगै'

माधव नेपाल नेपाल भन्छन्-'सरकार गठन र पार्टी एकता सँगसँगै'
​नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार निर्माणमा अवरोध गरिरहेको आरोप लगाएका छन् । ...

माओवादी केन्द्रका नेताहरुको एउटै आवाजः वाम एकता अहिलेको आवश्यकता

रासस
माओवादी केन्द्रका नेताहरुको एउटै आवाजः वाम एकता अहिलेको आवश्यकता
रासस ​नेपालमा कम्युनिष्ट आन्दोलनले गरेको उपलब्धि संस्थागत गर्नका लागि वाम एकता आवश्यक रहेको सहभागी वक्ताले जोड दिएका छन् । ...

गोपाल किरातीको नेतृत्वमा समूह गठन, महाधिवेशन बोलाउन माग

गोपाल किरातीको नेतृत्वमा समूह गठन, महाधिवेशन बोलाउन माग
​एमालेसँग पार्टी एकतालाई लिएर असन्तुष्ट माओवादी केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् । ...

ओली र प्रचण्डबीच भेटवार्ता हुने

ओली र प्रचण्डबीच भेटवार्ता हुने
​लामो समयको संवादहिनता तोड्दै नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु मंगलबार छलफलमा जुट्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता...

सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल

सरकार गठनभन्दा पहिले पार्टी एकता : मन्त्री पोखरेल
​बिनाविभागीय मन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का नेता गिरिराजमणि पोखरेलले सरकार गठन हुनुभन्दा पहिले पार्टी एकता हुनुपर्ने बताएका छन । ...