Safal Khabar - राजनीति
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

बाढी–पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदै छ : प्रधानमन्त्री ओली

रासस
बाढी–पहिरो प्रभावितको उद्धार र सहयोगमा कुनै कसर नराखेर काम हुँदै छ : प्रधानमन्त्री ओली
रासस ​प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामथ्र्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको जनाउनुभएको छ ।

रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

सफल खबर संवाददाता
रोग र भोकबाट देशवासीलाई जोगाउन सरकार पछि हट्दैन : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)
सफल खबर संवाददाता ​प्रधानमन्त्री केपी शर्मा ओलीलेशुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रोग र भोकबाट देशवासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि नहट्ने बताए ।

‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ’ : राष्ट्रिय जनमोर्चा

सफल खबर संवाददाता
‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ’ : राष्ट्रिय जनमोर्चा
सफल खबर संवाददाता ​राष्ट्रिय जनमोर्चाले भारतले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको भन्दै भारतीय मिडियाले त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको बताएको छ । ...

नेकपाको स्थायी समिति बैठक ७ दिन स्थगित

सफल खबर संवाददाता
नेकपाको स्थायी समिति बैठक ७ दिन स्थगित
सफल खबर संवाददाता ​सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक सात दिन स्थगित भएको छ । ...

स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता

सफल खबर संवाददाता
स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता
सफल खबर संवाददाता ​सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज बस्ने तय भएको छ । तर यो बैठक पनि बस्छ या फेरी सर्छ अझै यकिन छैन् । ...

नेपालको नयाँ नक्सामा भारतको असहमति, पठायो कूटनीतिक नोट

सफल खबर संवाददाता
नेपालको नयाँ नक्सामा भारतको असहमति, पठायो कूटनीतिक नोट
सफल खबर संवाददाता ​लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नेपालको नयाँ नक्सामा भारतले असहमति जनाउँदै कुटनीतिक नोट पठाएको छ । ...

बकवास बन्द गर भन्दै  भारतीय सञ्चार माध्यमप्रति खनिए नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

सफल खबर संवाददाता
बकवास बन्द गर भन्दै  भारतीय सञ्चार माध्यमप्रति खनिए नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ
सफल खबर संवाददाता ​नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् । ...

सिन्धुपाल्चोकको बाढी पहिरोका बेपत्ताको खोजीमा जुट्न प्रचण्ड र देउवाको पार्टी पंक्तिलाई निर्देशन

सफल खबर संवाददाता
सिन्धुपाल्चोकको बाढी पहिरोका बेपत्ताको खोजीमा जुट्न प्रचण्ड र देउवाको पार्टी पंक्तिलाई निर्देशन
सफल खबर संवाददाता ​सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक लगायतका देशभरका बाढी पहिरोका कारण बेपत्ता भएकाहरुको तत्काल खोजी अभियानमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेका छन् । ...