Safal Khabar - प्रवास
बुधबार, १५ माघ २०७६ (Wednesday, 29 January, 2020)

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम

न्युयोर्कमा ‘नेपाल गन्तव्य’ कार्यक्रम
​नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पुर्‍याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरुमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित ...

कोरियामा नेपाली र कोरियाली कवि संलग्न कविता कन्सर्ट

एजेन्सी
कोरियामा नेपाली र कोरियाली कवि संलग्न कविता कन्सर्ट
एजेन्सी ​दक्षिण कोरियामा नेपाली तथा कोरियन कविबीच कविता कन्र्सट गरिएको छ । नेपाल–कोरिया कल्चर सेन्टरको मुख्य आयोजनामा कोरियाको थेजन शहरमा कविता कन्र्सट गएिको हो । ...

खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु

पत्रपत्रिकाबाट
खाडी मुलुक र मलेसियामा बर्षमा ९५७ नेपाली कामदारको मृत्यु
पत्रपत्रिकाबाट ​कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा बर्ष दिनको अवधिमा खाडी तथा मलेसिया पुगेका ९ सय ५७ नेपालीको मृत्यु भएको छ । ...

अमेरिकामा नेपालीको हत्या

अमेरिकामा नेपालीको हत्या
​अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । ...

पूर्वमन्त्री लेखक र कतारी मन्त्रीबीच भेटवार्ता

पूर्वमन्त्री लेखक र कतारी मन्त्रीबीच भेटवार्ता
​नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री रमेश लेखक र कतारका प्रशासकीय बिकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा.इसा साद ए अल नैमी बीच भेट्वार्ता...

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा

स्वदेश फर्कन नदिएपछि विचल्ली परेका नेपाली युवा
​वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । ...

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

जापानमा सडक दुर्घटनामा एक नेपालीको मृत्यु
​जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् । ...

इन्डोनेसियाली प्रहरी कारबाही एक नेपाली मारिए

एजेन्सी
इन्डोनेसियाली प्रहरी कारबाही एक नेपाली मारिए
एजेन्सी ​लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक नेपाली इन्डोनेसियाली प्रहरीको कारवाहीमा मारिएका छन् । ...