Safal Khabar - फोटो ग्यालरी
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक

तस्विरमा हेर्नुहोस्, भारतले नेपालको भूमी मिचेर बनाएको सडक
​भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट शुरु भई नेपालको कालापानी लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले सडक निर्माण गरेको छ । ...

आहाल बसेका भैसी

आहाल बसेका भैसी
​रुपन्देहीको ग्रामीण क्षेत्र छपियास्थित एक पशुपालक किसानले  गर्मीमा आहाल बसेका भैसीलाई नुहाइ दिँदै । कृषकले घर नजिकैको नालामा दिउसोको समयमा यसरी चौपाय नुहाइ दिने गर्छन्...

लोपोन्मुख गिद्ध

लोपोन्मुख गिद्ध
​कपिलवस्तुको पल्टा गाउँ नजिकै देखिएको लोपोन्मुख खैरौ गिद्ध । मरेको पशु चौपायाको सिनो खान गिद्ध यस क्षेत्रमा बढी आउने गरेको पाइन्छ । ...

पन्ध्र केजीको सट्टेमाछा

पन्ध्र केजीको सट्टेमाछा
​डोटीको सेती नदीमा पासो थापेर मारेको  बिक्रीका लागि पिपल्ला बजारमा ल्याएको १५ केजीको सट्टे माछा । पछिल्लो समय यहाँका स्थानीयले सेती नदीमा माछा मारेर आफ्नो...

फेवातालमा माछा मार्न जाल हान्दै

फेवातालमा माछा मार्न जाल हान्दै
​पोखराको फेवातालमा माछा मार्न जाल हान्दै स्थानीयवासी ।  लामो समय लकडाउनपछि  दिन बिताउनका लागि मानिस माछा मार्न फेवातालमा  अरु समयभन्दा बढी  देखिन थालेका छन् ।

काहु डाँडाबाट पोखरा शहरको दृश्य

काहु डाँडाबाट पोखरा शहरको दृश्य
​पोखरा महानगरपालिका–११ काहु डाँडाबाट पोखरा शहरको दृश्य । ...

फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा

फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा
​पोखरा महानगरपालिका– १८ खपौँदीका युवाले फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा । सिपी प्रतिकिलो रु एक हजार १०० मा बिक्री हुन्छ  । ...

हेलम्बु र पाँचपोखरीमा भएको भारी हिमपात

रासस
हेलम्बु र पाँचपोखरीमा भएको भारी हिमपात
रासस ​सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा मङगलबार भएको भारी हिमपात । हिमपातपछि  यहाँको जनजीवनमा प्रभाव परेको छ । ...