Safal Khabar - फोटो ग्यालरी
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)

माछा पाल्ने केजमा माछा राख्दै

माछा पाल्ने केजमा माछा राख्दै
​गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर फेवातालका जलारी समुदायलाई सरकारले प्रदान गरेको माछा पाल्ने केजमा बुधबार माछा राख्दै । ...

सडकबाट उद्धार गरिंदै

सडकबाट उद्धार गरिंदै
​चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडकमानव मुक्त महानगर बनाउने अभियानका क्रममा सडक पेटीबाट वेवारिसेहरुको उद्धार गरिँदै । ...

धवलागिरि आधार शिविरमा पर्यटक

धवलागिरि आधार शिविरमा पर्यटक
​म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धवलागिरि हिमालको आधार शिविर क्षेत्रमा पुगेका पर्यटक । ...

सालकको खपटासहित ठमेलबाट दुई जना पक्राउ

सफल खबर संवाददाता
सालकको खपटासहित ठमेलबाट दुई जना पक्राउ
सफल खबर संवाददाता ​प्रहरीले राजधानीको ठमेल बजारबाट दुर्लभ बन्यजन्तु सालकको खपटा र नाम खुल्न नसकेको वन्यजन्तुको छालासहित ठमेलबाट दुई जनालाई पक्राउ गरेको छ । ...

मनाङमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो

मनाङमा स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो
​पैदल मार्गबाट मनाङ जिल्लाको मनोरम दृश्य अवलोकन गर्न जाँदै विदेशी पर्यटक । ...

तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै

तिहारका लागि विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै
​तिहार नजिकिँदै गर्दा सप्तरीको  राजविराज नगरपालिका–३  स्थित बैष्णोकाली मन्दिर प्राङ्गणमा लक्षमी पूजा (दीपावली)को अवसरमा लाग्ने ठूलो मेलाका लागि सोमबार विभिन्न दैवीदेवताको मूर्ति निर्माण गर्दै स्थानीय...

मखमली फूलको माला तयार गर्दै

मखमली फूलको माला तयार गर्दै
​भक्तपुरको सूर्यबिनायक नपा ७ गुन्डुका फूल व्यवसायी तिहारका लागि मखमली फूलको माला तयार गर्दै । ...

पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी

पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी
​१२ वर्ष वनबास र एक वर्ष गुप्तबासको समयमा तत्कालीन् खसराज्यको राजधानी सिंजास्थित जुम्लाको सिंजा पाण्डव गुफामा राखिएका पाँच भाई पाण्डव र उनकी पत्नी द्रौपदी ।