Safal Khabar - फोटो ग्यालरी
सोमबार, ०२ मङि्सर २०७६ (Monday, 18 November, 2019)

गुइँठा बनाउँदै

रासस
गुइँठा बनाउँदै
रासस ​सप्तरीको तिरुहत गाउँपालिका १ स्थित त्रिकौलमा गुइँठा बनाउँदै महिला । ...

मुला बिक्रीका लागि देखाउँदै महिला

मुला बिक्रीका लागि देखाउँदै महिला
​म्याग्दीको पर्यटकीयस्थल टोड्केमा मुला बिक्रीका लागि देखाउँदै महिला । टोड्के मुला खेतीका लागि प्रशिद्ध छ । ...

तेक्वाण्डो खेलको प्रदर्शन गर्दै खेलाडी

रासस
तेक्वाण्डो खेलको प्रदर्शन गर्दै खेलाडी
रासस ​भक्तपुर नगरपालिकाले आयोजना गरेको नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको उद्घाटन कार्यक्रममा तेक्वाण्डो खेलको प्रदर्शन गर्दै खेलाडी । ...

नारायणी नदी किनारमा देखिएको छठको रौनक (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’
नारायणी नदी किनारमा देखिएको छठको रौनक (फोटोफिचर)
हिरालाल आचार्य ‘डायमण्ड’ ​छठको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । ब्रतालुहरुले साँझ अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिएका हुन् । ...

अस्ताउँदो  सूर्यलाई अघ्र्य दिन घस्रर्दै महानगरपालिका प्रमुख

रासस
अस्ताउँदो  सूर्यलाई अघ्र्य दिन घस्रर्दै महानगरपालिका प्रमुख
रासस ​विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत छठ पर्वका सन्दर्भमा अस्ताउँदो  सूर्यलाई अघ्र्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै । ...

प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी बालुवाटार फर्किनुहुँदै

रासस
प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी बालुवाटार फर्किनुहुँदै
रासस ​प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी बिहीबार साँझ धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किनुहुँदै । ...

पक्कीपुल नहुँदा जोखिम मोलेर आवातजावत

रासस
पक्कीपुल नहुँदा जोखिम मोलेर आवातजावत
रासस ​डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने बालुवाकुनामा पक्की पुल नहुँदा ढलेकै रुखबाट जोखिम मोलेर आवतजावत गर्दै सुरक्षाकर्मी र सर्वसाधारण । ...

फूलैफूलको चाड तिहार (फोटोफिचर)

हिरालाल आचार्य ‘डायमण्ड’
फूलैफूलको चाड तिहार (फोटोफिचर)
हिरालाल आचार्य ‘डायमण्ड’ ​यतिबेला एकातिर किसानहरु आफ्ना बारीका फूलहरु टिप्न व्यस्त छन् । अर्काेतिर व्यापारीहरुलाई फूल बेच्न भ्याईनभ्याई छ । विशेष गरी तिहारको बेला सयपत्री र मखमली फूलको...