Safal Khabar - फोटो ग्यालरी
मङ्गलबार, १३ फागुन २०७६ (Tuesday, 25 February, 2020)

सारसलगायत चरा

सारसलगायत चरा
​कपिलवस्तुको निग्लिहवामा रहेको ताल आसपास क्षेत्रमा खेल्दै गरेका सारसलगायत चरा । यो क्षेत्र सारसको लागि राम्रो बासस्थानको रुपमा रहेको छ । ...

मुसिकोटबाट देखिएको सूर्यदय

मुसिकोटबाट देखिएको सूर्यदय
​रूकुम पश्चिमको मुसिकोटबाट देखिएको सूर्यदयको रमाईलो दृष्य । ...

कसले हटाउने बेवारिसे विमान

कसले हटाउने बेवारिसे विमान
​गौतमबुद्ध विमानस्थल परिसरमा कयौँ वर्षदेखि बिग्रिएर थोत्रा भइसकेको यति यएरलाइन्सको बेवारिसे अवस्थामा रहेका विमान । ...

ललितपुरमा हाउजिङकोे घर

ललितपुरमा हाउजिङकोे घर
​विभिन्न कम्पनीले ललितपुरमा निमार्ण गरी बिक्रीवितरण गर्दै आएको हाउजिङ कम्पनीका घर । हाल काठमाडौँ उपत्यकालगायत अन्य सहरमा यस्ता खालका एकीकृत घर ‘हाउजिङ’ बढ्दो छ ।

माटोका भकारी

माटोका भकारी
​कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायले अन्न राख्नका लागि निर्माण गरेका परम्परागत माटोका भकारी । ...

भगवान् विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार

रासस
भगवान् विष्णुको मूर्ति निर्माण गर्दै मूर्तिकार
रासस ​महोत्तरीको औरही बजारमा आयोजना हुने विराट् महोत्सवमा सजाउनका लागि भगवान् विष्णुको दशौँ अवतार माटाको मूर्ति निर्माण गर्दै मूर्तिकार । ...

उपहार हेर्दै युवती

उपहार हेर्दै युवती
​राजधानीका आइतबार गिफ्ट पसलमा (फेव्रुवरी १४) प्रेम दिवसको लागि उपहार हेर्दै दुई युवती  । ...

खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै कृषक

खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै कृषक
​पाल्पा रामपुर नगरपालिका–२ का कृषकहरु समूहमा शनिबार खुर्सानी र गोलभेँडाको नर्सरी राख्दै । नगरको एक वडा एक उत्पादन कार्यक्रमअन्र्तगत वडा नं. २ मा खुर्सानी र...