Safal Khabar - फोटो ग्यालरी
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)

चिनियाँ उपराष्ट्रपतिसँग मुस्कान साट्दै परराष्ट्रमन्त्री

चिनियाँ उपराष्ट्रपतिसँग मुस्कान साट्दै परराष्ट्रमन्त्री
​चीन भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज बुधबार चिनियाँ उपराष्ट्रपति वाङ क्वीशानसँग भेटवार्ता गर्दै । ...

डिनरका लागि लम्केका पाइला

डिनरका लागि लम्केका पाइला
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प (दायाँ जोडी) एवम् जापानी प्रधानमन्त्री शिन्जो अबे पत्नी अकि अबेका साथ मंगलबार राति फ्लोरिडाको पाम बीचस्थित...

टाकुराको गाउँ र सडक सञ्जाल

टाकुराको गाउँ र सडक सञ्जाल
​चीनको चोङगिङ नगरपालिकामा पर्ने क्वान्फा गाउँको मनोरम दृश्य । टाकुरामा रहेको यस गाउँमा तीन सय ३० किलोमिटर सडक निर्माण भएको छ । ...

दाङको समृद्धिका लागि अन्तरक्रिया

दाङको समृद्धिका लागि अन्तरक्रिया
​जिल्ला समन्वय समिति दाङको आयोजनामा मंगलबार ‘दाङको समृद्धिका लागि दूरदर्शी योजना’ विषयक अन्तरक्रियामा सहभागी सभामुख कृष्णबहादुर महरा, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोख्रेललगायत । ...

चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण

चीनद्वारा दुई विमान नेपाललाई हस्तान्तरण
​चीन सरकारको सहुलियत ऋणमा ल्याइएका दुई वाई १२ विमान मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरणपछि संस्कृति, पयृटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी, नेपालका लागि...

डोजर लगाएर घर भत्काइँदै

डोजर लगाएर घर भत्काइँदै
​बुटवल–बेलहिया सडकमा डोजर लगाएर घर भत्काइँदै । बुटवलमा सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र बनेका घर संरचना भत्काउन अटेर गरेपछि डोजर लगाएर घर भत्काइएको हो ।

घुम्टे चढ्दै पर्यटक

घुम्टे चढ्दै पर्यटक
​बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टे चढ्दै आन्तरिक पर्यटक । ...

घुम्टेमा गुराँस

घुम्टेमा गुराँस
​बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । ...