Safal Khabar - फोटो ग्यालरी
आइतबार, १२ माघ २०७६ (Sunday, 26 January, 2020)

तामाखानीको सुरुङ

तामाखानीको सुरुङ
​म्याग्दीको धौलागिरि गाउँपालिका ५ मल्कवाङस्थित तामाखानी उत्खनन्का लागि सयौं वर्षअघि खनिएको सुरुङ । मल्कवाङका तामाखानीहरु संरक्षण, अनुसन्धान र उत्खनन् पर्खाइमा छन् । ...

याङदोङ गाउँमा रोपाइँको तयारी

याङदोङ गाउँमा रोपाइँको तयारी
​चीनको गुइझोउ प्रान्तमा पर्ने याङदोङ गाउँमा रोपाइँको तयारी गर्दै किसान । ...

बीउ छर्नका लागि हिलो बनाउँदै

बीउ छर्नका लागि  हिलो बनाउँदै
​कञ्चनपुरको लालाझाडीका किसान खेतमा धानको बीउ छर्नका लागि गोरुको सहायताले हिलो बनाउँदै । यहाँको धानको बीउ राख्न किसानलाई भ्याई नभ्याई छ । ...

माटोको भकारी बनाउँदै

माटोको भकारी बनाउँदै
​कञ्चनपुरको लक्ष्मीपुरका महिला माटोको भकारी बनाउँदै । धान, गहु लगायतका अन्न राख्नका लागि यहाँका ग्रामीण क्षेत्रमा माटोका भकारी बनाउने चलन रहेको छ । ...

किसानका साथमा बकुल्ला

किसानका साथमा बकुल्ला
​काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित खोपासीको खेतमा आलु खनेपछि झुमिरहेका बकुल्लाका साथमा धान रोप्ने तयारी गर्दै किसान । ...

संरक्षणको पर्खाइमा गाईखर्क ताल

संरक्षणको पर्खाइमा गाईखर्क ताल
​म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा संरक्षणको पर्खाइमा रहेको गाईखर्क ताल । ...

सौराहामा लक्ष्मणको कला

सौराहामा लक्ष्मणको कला
​चितवनको सौराहास्थित हात्तसिारमा रहेको लक्ष्मण हात्तीले कला देखाउँदै । ...

हात्तीलाई खाना दिँदै बालक

हात्तीलाई खाना दिँदै बालक
​चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको हात्तीसारमा हात्तीलाई खाना दिँदै बालक । तालिम प्राप्त हात्तीले मानिसलाई आक्रमण गर्दैन । ...