Safal Khabar - फोटो ग्यालरी
शुक्रबार, २० मङि्सर २०७६ (Friday, 6 December, 2019)

भूकम्पको क्षतिबाट बचेको शिला

भूकम्पको क्षतिबाट बचेको शिला
​नेपाल–तिब्बत युद्धको बेला पूर्खाले नेपाल र चीन सिमानामा गढी बनाएको प्रमाणसहित भूकम्पको क्षतिबाट बचेको शिला । ...

मालिकाबाट देखिएको धौलागिरि हिमाल

मालिकाबाट देखिएको धौलागिरि हिमाल
​म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सीमा क्षेत्रमा समुन्द्रको सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिका धुरीबाट देखिएको धौलागिरि हिमाल । ...

शुक्लाफाँटामा देखिएको भालु

शुक्लाफाँटामा देखिएको भालु
​शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रको वनमा शनिबार देखिएको भालु । ...

फेवाताल किनारामा पर्यटक

फेवाताल किनारामा पर्यटक
​पोखराको फेवाताल किनारामा विश्राम गर्दै विदेशी पर्यटक । ...

र्‍याफ्टिङमा रमाउँदै पर्यटक

र्‍याफ्टिङमा रमाउँदै पर्यटक
​म्याग्दी र पर्वतको बीचमा पर्ने नयाँ पुल क्षेत्रस्थित कालीगण्डकीमा र्‍याफ्टिङमा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय म्याग्दीको बेनी हुँदै यस क्षेत्रसम्म र्‍याफ्टिङ गर्न आउने पर्यटकको...

धौलागिरि आधार शिविर

धौलागिरि आधार शिविर
​म्याग्दीको धौलागिरि आईसफल पदमार्ग हुँदै धौलागिरि हिमालको फेदीमा पुगेपछि देखिएको मनोरम दृश्य । ...

तेक्वान्दो खेल प्रदर्शन

तेक्वान्दो खेल प्रदर्शन
​बागलुङमा भएको सातौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा तेक्वान्दो खेल प्रदर्शन गर्दै खेलाडी । तस्बिर : रासस ...

मारुनी नाच प्रस्तुत गर्दै कलाकार

मारुनी नाच प्रस्तुत गर्दै कलाकार
​म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा पुगेका पाहुनाको स्वागतका लागि मगर समुदायको मौलिक मारुनी नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः रासस ...