Safal Khabar - फोटो ग्यालरी
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल कागबेनीको आकर्षण

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल कागबेनीको आकर्षण
​हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित कागबेनी । पितृ तर्पण र स्नान गर्न भक्तजन यहाँ आउँछन् । ...

कञ्चनपुरको घाँसे मैदान नजिक देखा परेको काँकिर चरा

कञ्चनपुरको घाँसे मैदान नजिक देखा परेको काँकिर चरा
​कञ्चनपुरको सनवोरा नदी छेउको घाँसे मैदान नजिक देखा परेको काँकिर चरा । ...

चितवनको टिकौली जंगलमा देखिएको एकसिङ्गे गैंडा

चितवनको टिकौली जंगलमा देखिएको एकसिङ्गे गैंडा
​पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको मध्यवर्ती क्षेत्रमा पर्ने टिकौली जंगलमा देखिएको एकसिङ्गे गैंडा । ...

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक

नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक
​गृह मन्त्रालयमा मङ्गलबार नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ को प्रतिवेदन सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापा बादल । ...

सेती नदीसँगै माछापुच्छ्रे हिमाल

सेती नदीसँगै माछापुच्छ्रे हिमाल
​पोखरा महानगरपालिका–१० रामघाटबाट शुक्रबार दिउँसो देखिएको सेती नदीसँगै माछापुच्छ्रे हिमाल । ...

अर्घाखाँचीमा देखिएका सलह

अर्घाखाँचीमा देखिएका सलह
​अर्घाखाँचीको शीतगंगा नगरपालिका-७ जलुके तथा त्यस वरपर क्षेत्रमा देखिएका सलह । ...

मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गरिने शहीदगेटको प्रारुप

मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गरिने शहीदगेटको प्रारुप
​जनकपुरधाम उपमहानगरपालिकाबाट मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेको सम्मानमा निर्माण गर्ने शहीदगेटको प्रारुप । ...

खोलामा माछा मार्दै कुमाल

खोलामा माछा मार्दै कुमाल
​पाल्पाको तानसेन नगरपालिका–१० साठी खेत नजिकैको खोलामा माछा मार्दै बगनासकाली गाउँपालिका– १ घोरबन्दाका मानबहादुर कुमाल । ...