Safal Khabar - स्वास्थ्य
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)

यसकारण हुन्छ ग्यासको समस्या, यसरी गर्नुहोस् समाधान

यसकारण हुन्छ ग्यासको समस्या, यसरी गर्नुहोस् समाधान
​ग्यासले भोक कम हुने, छाती दुख्ने, श्वास लिन गाह्रो हुने या पेट फुलिने जस्ता समस्याहरु देखिन्छन् । यदी तपाईंलाई ग्यासको समस्या छ भने यसको सजिलै...

रुघा खोकीको घरेलु औषधि

रुघा खोकीको  घरेलु औषधि
​जाडोमा रुघा खोकी जस्ता समस्या देखा पर्दछ,तर जाडोमा लाग्ने रुघा खोकी अझ विशेष गरी खोकीले लामो समय सम्म जो कोहीलाई सताईरहेको हुन्छ । ...

स्क्रबटाईफस, डेंग’ र चिकनग’नियाको संक्रमण बढ्दो चार महिनामा नौ जनाको मृत्यु

स्क्रबटाईफस, डेंग’ र चिकनग’नियाको संक्रमण बढ्दो चार महिनामा नौ जनाको मृत्यु
​स्क्रबटाईफस, डेंगु र चिकनगुनियाका कारण चालु आर्थिक वर्षको चार महिनामा बिभिन्न जिल्लाबाट चितवनमा उपचार गर्न आएका ...

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी
​‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए ...

भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा

भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा
​विश्व मधुमेह दिवसकाे अवसर पारेर मङ्गलबार चितवनको भरतपुरदेखि नारायणगढसम्म बाजागाजासहित पैदलयात्रा निकालिएको छ । ...

शरीरको तौल घटाउन के गर्ने ?

शरीरको तौल घटाउन के गर्ने ?
​शरीर उचाइका अनुपातमा हुनुपर्नेभन्दा बढी शारीरिक तौल हुनुलाई मोटोपन भनिन्छ। मोटोपनका कारण थुप्रै किमिसका रोग उत्पन्न हुन्छन्। तौल कम गर्न सकेको खण्डमा उच्च रक्तचाप, मधुमेह,...

यस्ता लक्षण देखि एपेन्डिसाइटिस हुनसक्छ

यस्ता लक्षण देखि एपेन्डिसाइटिस हुनसक्छ
​कति यस्ता समस्या हुन्छ, जसको समयमा उपचार भएन भने त्यसले गंभिर रुप लिन्छ । जस्तो कि एपेन्डिसाइटिस । यो यस्तो रोग हो, जसमा एपेन्डिक्स सुन्निन्छ...

इलाममा एक्काइस हजारको स्वास्थ्य बीमा

इलाममा एक्काइस हजारको स्वास्थ्य बीमा
​स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन्। सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट...