Safal Khabar - स्वास्थ्य
आइतबार, ०८ भदौ २०७६ (Sunday, 25 August, 2019)

नफाल्नुहोस् आलुको बोक्रा, स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ

एजेन्सी
नफाल्नुहोस् आलुको बोक्रा, स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ
एजेन्सी ​आलु यस्तो तरकारी हो जुन लगभग सबैजसो तरकारीमा मिसाउने गरिन्छ । धेरैले आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक...

‘ड्रिप्रेसन भनेको पागलपन होइन, लुकाएर नबसौँ’

सफल खबर संवाददाता
‘ड्रिप्रेसन भनेको पागलपन होइन, लुकाएर नबसौँ’
सफल खबर संवाददाता ​मानिसको जीवन एउटा विचित्रको यात्राजस्तो छ । कहिले उकाली कहिले ओराली, कहिले खुसी, कहिले निराश । भनिन्छ, नि जीवन घामछायाँ । जीवनमा सोचेजस्तो र चाहेजस्तो...

यसरी बनाउन सकिन्छ स्वादिष्ट क्वाँटी

सफल खबर संवाददाता
यसरी बनाउन सकिन्छ स्वादिष्ट क्वाँटी
सफल खबर संवाददाता ​हिन्दूहरुको पर्व जनैपूर्णिमाको दिन हिन्दू परिवारको घरघरमा क्वाँटी पाक्ने गर्छ । ...

बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’

सूर्यप्रकाश कँडेल
बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’
सूर्यप्रकाश कँडेल ​बुढेसकालमा हड्डी कमजोर बनाउने रोग ‘ओस्टियोपोरोसिस’ भयो भने ढाड कुप्रो पर्नेमात्र होइन, कापको जोर्नी भाँचिन पनि सक्छ । जसले जीवनभर अपाङ्तामा बाँच्न विवश पारिदिन्छ ।

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै, यस्ता छन् स्तनपानका फाइदा

सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै, यस्ता छन् स्तनपानका फाइदा
​काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार (गाउँपालिका/नगरपालिका तथा प्रदेश) जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् । ...

ब्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? यस्तो छ धर्मशास्त्रमा

ब्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? यस्तो छ धर्मशास्त्रमा
​व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ? हिन्दू धर्मशास्त्रमा महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न नहुँने उल्लेख छ । ...

इबोला महामारीको चपेटामा कङ्गो, एक हजार ७०० को मृत्यु

इबोला महामारीको चपेटामा कङ्गो, एक हजार ७०० को मृत्यु
​अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । ...

के तपाईं पत्रपत्रिकामा राखेर खानेकुरा खानुहुन्छ ? सचेत हुनुहोस्, मसीमा हुन्छन् यस्ता हानिकारक रसायन

एजेन्सी
के तपाईं पत्रपत्रिकामा राखेर खानेकुरा खानुहुन्छ ? सचेत हुनुहोस्, मसीमा हुन्छन् यस्ता हानिकारक रसायन
एजेन्सी ​पत्रपत्रिका वा कागजमा मिठाईहरु राखेर खाने अहिले धेरैको बानी हुन्छ । के गाउँ के सहर प्रायः ठाउँमा पसलेहरू चटपटे, समोसा, पकौडा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा...