Safal Khabar - प्रदेश
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको मृत्यु, १२  जना बेपत्ता

रासस
पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको मृत्यु, १२  जना बेपत्ता
रासस ​बिहीबार राति परेको पानीका कारण गण्डकी प्रदेशमा ११ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । ...

बाह्रबिसेमा बाढी : मेयर भन्छन् – "उद्धार गर्नै कठिन भयो"

सफल खबर संवाददाता
बाह्रबिसेमा बाढी : मेयर भन्छन् – "उद्धार गर्नै कठिन भयो"
सफल खबर संवाददाता ​गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले बाह्रबिसे नगरपालिकाको २ र ५ नम्बर वडामा बढी क्षति भएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पा...

व्यवसायमा परेको असरप्रति गम्भीर बन्न ध्यानाकर्षण

रासस
व्यवसायमा परेको असरप्रति गम्भीर बन्न ध्यानाकर्षण
रासस ​गण्डकी प्रदेशसभाको आजको बैठकमा बन्दाबन्दीका कारण पर्यटन तथा यातायातलगायत व्यवसायमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।बैठकको विशेष ...

चार वटा प्रदेशमा वर्षा : अगामी चार दिनमा यो वर्षकै बढी पानी पर्ने

रासस
चार वटा प्रदेशमा वर्षा : अगामी चार दिनमा यो वर्षकै बढी पानी पर्ने
रासस ​मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ ।

प्रहरी भर्नामा उचाइ समस्या हल गरिने

रासस
प्रहरी भर्नामा उचाइ समस्या हल गरिने
रासस ​प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय प्रहरी समायोजन हुँदा प्रदेश नं १ मा करीब ११ हजार प्रहरी भएकामा अहिले आठ...

भरतपुर अस्पताललाई रेडक्रसको सहयोग

सफल खबर संवाददाता
भरतपुर अस्पताललाई रेडक्रसको सहयोग
सफल खबर संवाददाता ​नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउण्डेसनबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार एक समारोहबीच भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ । ...

पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिए

सफल खबर संवाददाता
पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिए
सफल खबर संवाददाता ​पोखरा महानगरमा १० सहित कास्कीमा कोरोनाका १३ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११२९ पुगेको छ । ...

भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः मेयर रेनु दाहाल

सफल खबर संवाददाता
भरतपुरलाई शैक्षिक हबको रुपमा विकास गर्दैछौँः मेयर रेनु दाहाल
सफल खबर संवाददाता ​भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समग्र विकासको गतिमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्दै अगाडि बढ्ने बताउनुभएको छ । ...