Safal Khabar - प्रदेश
बिहिबार, ०९ माघ २०७६ (Thursday, 23 January, 2020)

नेपाली काँग्रेसका नेता बलदेवलाई प्रादेशिक सम्मान दिइने

सफल खबर संवाददाता
नेपाली काँग्रेसका नेता बलदेवलाई प्रादेशिक सम्मान दिइने
सफल खबर संवाददाता ​प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता बलदेव शर्मा पोखरेललाई  प्रादेशिक सम्मान दिइने भएको छ । ...

राष्ट्रियसभामा राजपाका उम्मेदवार फौजदारी अभियोगमा जेल सजाय पाएका व्यक्ति भएको भन्दै उजुरी

सफल खबर संवाददाता
राष्ट्रियसभामा राजपाका उम्मेदवार फौजदारी अभियोगमा जेल सजाय पाएका व्यक्ति भएको भन्दै उजुरी
सफल खबर संवाददाता ​प्रदेश २ मा राष्ट्रियसभामा राजपाको तर्फबाट अल्पसंख्यक उम्मेदवार रहेका शेखरप्रसाद सिंहको उम्मेदवारी मनोनयन खारेजीको माग गर्दै नेपाली कांग्रेसले उजुरी दर्ता गराएको छ । ...

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

सफल खबर संवाददाता
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार
सफल खबर संवाददाता ​प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । आइतबार मुख्यमन्त्री राईले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना राज्यमन्त्री थप गरेका हुन् ।

बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आतुर छौँ : मेयर दाहाल

सूर्यप्रकाश कँडेल
बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आतुर छौँ : मेयर दाहाल
सूर्यप्रकाश कँडेल ​भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले दुई दिनपछि नेपाल आउन लागेकी बेल्जियमकी महारानीलाई भरतपुरमा स्वागत गर्न आफू आतुर रहेको बताएकी छिन् । ...

जब मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हानियो

सफल खबर संवाददाता
जब मुख्यमन्त्रीको तस्बिरमा जुत्ता हानियो
सफल खबर संवाददाता ​प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको तस्बिरमा जुत्ता प्रहार गरिएको छ । ...

एकैचोटी जन्मिए चार शिशु

सफल खबर संवाददाता
एकैचोटी जन्मिए चार शिशु
सफल खबर संवाददाता ​स्याङ्जाको पुतलीबजार १ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्। ...

प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु

रासस
प्रदेश नं १ मा सस्तोमा खाना खुवाउनेको लहर, इनरुवामा निःशुल्क खाना खुवाउने अभियान शुरु
रासस ​प्रदेश १ मा सस्तोमा खाना खुवाउनेको लहर चलेको बेला सुनसरी सदरमुकाम इनरुवामा पनि निःशुल्क खाना खुवाउने अभियान शुरु भएको छ । ...

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि

रासस
सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि
रासस ​सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको वार्षिक प्रतिवेदनले प्रदेशमा भ्रष्टाचारका घटनामा वृद्धि भएको उजागर गरेको हो ।