Safal Khabar - अन्तर्राष्ट्रिय
शुक्रबार, १६ फागुन २०७६ (Friday, 28 February, 2020)

पूर्वी गुटामा गएरातिदेखि युद्धविराम

पूर्वी गुटामा गएरातिदेखि युद्धविराम
​करिब दुई महिनायतादेखि निकै हिंसात्मकरुपमा आक्रमण भइरहेको सिरियाको पूर्वीक्षेत्र गुटामा बिहीबार मध्यरातबाट युद्धबिराम घोषणा गरिएको छ । ...

हवाई कारबाहीमा नौ जना आइएस लडाकू मारिए

हवाई कारबाहीमा नौ जना आइएस लडाकू मारिए
​अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शुक्रबार बिहान कम्तीमा नौ जना इस्लामिक स्टेट, आइएसका लडाकूको मृत्यु भएको छ । ...

ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु

ट्रम्प र विडेनबीच पुनः भनाभन सुरु
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप शुरु भएको छ । ...

मोगादिसुको होटेल नजिकै आत्मघाती कार विष्फोट, १४ जनाको मृत्यु

मोगादिसुको होटेल नजिकै आत्मघाती कार विष्फोट, १४ जनाको मृत्यु
​सोमालियाको राजधानी मोगादिसुस्थित एक होटेल नजिकै गराइएको आत्मघाती कार विष्फोटमा परी कम्तिमा १४ जनाको मृत्यु भएको यहाँको सरकारले जनाएको छ । ...

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश

दक्षिण कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश
​दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ...

भारतद्धारा काबुल आक्रमणको निन्दा

भारतद्धारा काबुल आक्रमणको निन्दा
​बुधबार काबुलमा ३३ जना सर्वसाधारण नागरिकको ज्यान जानेगरी गरिएको आतंककारी हमलाको भारतले निन्दा गरेको छ । ...

नाइजेरियाली छात्रा विनाशर्त मुक्त : मन्त्री मोहम्मद

नाइजेरियाली छात्रा विनाशर्त मुक्त : मन्त्री मोहम्मद
​नाइजेरियामा केही समयअघि यहाँको आतंककारी समूह बोको हरामले अपहरण गरेका छात्रामध्ये ७६ जनालाई उक्त समूहले विनाशर्त मुक्त गरेको यहाँका एकजना मन्त्रीले स्पष्ट गर्नुभएको छ ।

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु
​थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ । ...