Safal Khabar - अन्तर्राष्ट्रिय
आइतबार, २२ मङि्सर २०७६ (Sunday, 8 December, 2019)

आगलागीमा परि नयाँ दिल्लीमा ४३ जनाको मृत्यु, १५ को अवस्था गम्भीर

एजेन्सी
आगलागीमा परि नयाँ दिल्लीमा ४३ जनाको मृत्यु,   १५ को अवस्था गम्भीर
एजेन्सी ​स्थानि प्रहरीलाई उद्यृत गर्दै समाचार एजेन्सीले उक्त आगलागीमा परि ४३ जनाको मृत्यु भईसकेको र धेरै घाईते भएको जनाएको छ । ...

अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत

एजेन्सी
अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियासँग वार्ताका लागि सहमत
एजेन्सी ​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत हुनुभएको छ । ...

नाच्दा नाच्दै रोकिएको भन्दै भारतमा एक नर्तकीमाथि गोली प्रहार

एजेन्सी
नाच्दा नाच्दै रोकिएको भन्दै भारतमा एक नर्तकीमाथि गोली प्रहार
एजेन्सी ​उत्तर प्रदेशको चित्रकूटमा सम्पन्न एक विवाह समारोहमा नाच्न रोकेको भन्दै एक युवतीलाई गोली हानिएको छ । ...

मारिए ४ बलात्कारी, बलात्कार गरि हत्या आरोपीलाई प्रहरीले गोली हान्यो

मारिए ४ बलात्कारी,  बलात्कार गरि हत्या आरोपीलाई प्रहरीले गोली हान्यो
​गत साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक युवती भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई...

उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने

एजेन्सी
उत्तर कोरियाले अमेरिकालाई ‘क्रिसमस उपहार’ दिने
एजेन्सी ​कोरियाली अधिकारीका अनुसार ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वाशिन्टन र प्योङयाङबीच जारी वार्ताले गर्नेछ । ...

प्याजको मूल्यवृद्धिको विरोधमा पूर्वमन्त्री निस्के सडकमा

एजेन्सी
प्याजको मूल्यवृद्धिको विरोधमा पूर्वमन्त्री निस्के सडकमा
एजेन्सी ​प्याजको अस्वाभाविक मूल्यवृद्धिको विषयलाई लिएर सामाजिक सञ्जालमा समेत भारत सरकारको चर्को विरोध भइरहेको छ । ...

भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध

एजेन्सी
भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत, विपक्षीको विरोध
एजेन्सी ​भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ ।

फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो

एजेन्सी
फिलिपिन्समा कामुरी आँधीबाट मर्नेको सङ्ख्या १७ पुग्यो
एजेन्सी ​फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ । ...