Safal Khabar - अर्थ
बिहिबार, ०५ मङि्सर २०७६ (Thursday, 21 November, 2019)

आदर्श समाजमा जीवनाथको नेतृत्व

आदर्श समाजमा जीवनाथको नेतृत्व
​रामनगरस्थित आदर्श समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा एवम् सातौँ अधिवेशन शुक्रवार एक समारोहका विच रामनगरमा सम्पन्न भएको छ ।

गाडी किन्दै हुनुहुन्छ ? कुन गाडीको मूल्य कति (सूचीसहित)

गाडी किन्दै हुनुहुन्छ ? कुन गाडीको मूल्य कति (सूचीसहित)
​के तपाईँ गाडी किन्दै हुनुहुन्छ ? अथवा कुन गाडीको कति पर्ला भनेर सोच्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने त्यो उत्सुकता र जिज्ञासा मेटाउने गरी सबै...

७०० ले घट्यो सुनको मूल्य

सफल खबर संवाददाता
७०० ले घट्यो सुनको मूल्य
सफल खबर संवाददाता ​नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ७०० घटेको छ । ...

सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?

सफल खबर संवाददाता
सुनचाँदीको मूल्य घट्यो, एक तोलाको कति ?
सफल खबर संवाददाता ​मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । ...

कति छ आज सुनको मूल्य

सफल खबर संवाददाता
कति छ आज सुनको मूल्य
सफल खबर संवाददाता ​नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट भएको छ । ...

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

सफल खबर संवाददाता
डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन
सफल खबर संवाददाता ​नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका बीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । ...

सिजी ल्याण्डमार्कमा सोनाम गियरको शोरुम उद्घाटन

सफल खबर संवाददाता
सिजी ल्याण्डमार्कमा सोनाम गियरको शोरुम उद्घाटन
सफल खबर संवाददाता ​स्वदेशी कम्पनी प्रभु गार्मेन्टले उत्पादन गरेको सोनाम गियरको कपडा तथा जुत्ताको शोरुम चितवनमै पहिलो पटक सिजी ल्याण्डमार्कमा खोलिएको छ । ...

यस्तो छ आज सुनको मूल्य

सफल खबर संवाददाता
यस्तो छ आज सुनको मूल्य
सफल खबर संवाददाता ​आइतबार छापावाल सुनको मूल्य तोलामा ७१ हजार २०० मा कारोबार भएको छ । ...