Safal Khabar - अन्तर्वार्ता
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)

रजश्वलाको रगत अशुद्ध हुँदैन, त्यो शुद्ध रगत नै हो

सूर्यप्रकाश कँडेल
रजश्वलाको रगत अशुद्ध हुँदैन, त्यो शुद्ध रगत नै हो
सूर्यप्रकाश कँडेल ​प्रथमपटक रजश्वला हुँदा घरबाट भागेर दिदीको घर गएको स्मरण गर्दै उनी भन्छिन्, ‘रजश्वला हुनु पाप होइन, प्राकृतिक घटना हो भन्ने कुरा किशोरीहरुलाई बुझाउन आवश्यक छ...

‘भारतीय हस्तक्षेप र नाकाबन्दी लगायतका व्यवहारलाई नसच्याएसम्म नेपाल-भारत सम्बन्ध सुमधुर बन्न सक्दैन’

सूर्यप्रकाश कँडेल
‘भारतीय हस्तक्षेप र नाकाबन्दी लगायतका व्यवहारलाई नसच्याएसम्म नेपाल-भारत सम्बन्ध सुमधुर बन्न सक्दैन’
सूर्यप्रकाश कँडेल ​नेपाल र भारतबीच सिमानाको विवाद र त्यसले उत्पन्न समस्या, जलस्रोतको उपयोग, खुल्ला सिमाना, सीमा अतिक्रमण, बेलाबेलामा भारतीय पक्षबाट हुँदै आएको हस्तक्षेप र नाकाबन्दी लगायतका व्यवहारलाई...

क्यान्सरसँग डराउनु पर्दैन, सचेतचाहिँ हुनैपर्छ : डा. शर्मा

सूर्यप्रकाश कँडेल
क्यान्सरसँग डराउनु पर्दैन, सचेतचाहिँ हुनैपर्छ : डा. शर्मा
सूर्यप्रकाश कँडेल ​नेपालका विभिन्न जिल्लाबाटमात्र नभई भारतका सीमावर्ती ठाउँबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामीहरु चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गर्छन् । यही अस्पतालमा...

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी के भन्नुहुन्छ आफ्नै बारेमा ?

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी के भन्नुहुन्छ आफ्नै बारेमा ?
​आफ्नो देश आफैंले बनाउनुपर्छ भनेर अमेरिका र अस्ट्रेलियामा रहेका छोरालाई नेपाल बोलाएँ । छोराहरू नेपाल फर्केर कृषि, भेटेरिनरी र प्लास्टिकसँग सम्बन्धित उद्योग सञ्चालनमा सघाउँदै आएका...

लामो सङ्घर्षपछिको अनुभवले नेताहरूलाई पार्टी एकताका लागि प्रेरित गर्दो रहेछ

लामो सङ्घर्षपछिको अनुभवले नेताहरूलाई पार्टी एकताका लागि प्रेरित गर्दो रहेछ
​राजनीति सम्भावनाहरूको खेल हो भन्ने गरिन्छ । यसमा परिवेशले पनि भूमिका खल्ने रहेछ । नेपाली काँग्रेसको अयोग्यता र असक्षमताले गर्दा नेपालमा एउटा बलियो पार्टीको आवश्यकता...

रोगको राजधानी बन्दैछ अघोषित मेडिकल सिटी चितवन : डा. अधिकारी

रोगको राजधानी बन्दैछ अघोषित मेडिकल सिटी चितवन : डा. अधिकारी
​स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का उपाध्यक्ष, भरतपुर अस्पतालका फिजिसियन एवं पुष्पाञ्जलि अस्पतालका निर्देशक डा. भोजराज अधिकारी मेडिकल सिटीको रुपमा चर्चा गरिने चितवन पछिल्लो...

हामीले प्रचण्डको योगदान नमान्ने हो भने एकता हुँदैन : नेता नेपाल

हामीले प्रचण्डको योगदान नमान्ने हो भने एकता हुँदैन : नेता नेपाल
​पार्टी एकता र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढाउनुपर्छ । सरकार गठनका लागि समयसीमा तय गरिएको छ । अन्तिम मत परिणाम आएको ३५ दिनभित्र सरकार...

‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’ : प्रचण्ड

‘बिपीको समाजवादको धारा र ‘हलो’ कसरी मिल्छ ? कांग्रेस उल्टो बाटो हिँडेको छ’ : प्रचण्ड
​स्थानिय तहमा रोल्पा, रुकुम, जाजरकोट सल्यान, कालिकोटमा नेपाली कांग्रेसले त्यतिवेलाको प्रतिपक्षी एमालेसँग तालमेल गरेको चुनाव लडेको थियो । मैले किन मिल्या प्रतिपाक्षीसँग भनेर कहिल्यै भनिनँ,...