Safal Khabar - अन्तर्वार्ता
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)

सुगर ‘टाइम बम’ हो, समयमै सचेत नभए विष्फोट हुन्छ

सुगर ‘टाइम बम’ हो, समयमै सचेत नभए विष्फोट हुन्छ
​आज विश्व मधुमेह दिवसको अवसर पारेर सफल खबरका पत्रकार बाबु कृषभले चितवनका डा रोहन झासँग सुगर रोग अर्थात् डायविटीजबारे गरिएको कुराकानी यहाँ जस्ताको त्यस्तै प्रस्तुत...

‘कथाभन्दा कविता लेख्न गाह्रो छ’

सूर्यप्रकाश कँडेल
‘कथाभन्दा कविता लेख्न गाह्रो छ’
सूर्यप्रकाश कँडेल ​चार वर्षअघि २०७१ सालमा कविता संग्रह भीडमा हराएको मान्छे र कथा संग्रह इन्द्रमायाको देशमा सार्वजनिक भयो । ...

‘क्यान्सर रोगी बढ्नुमा जीवनशैली जिम्मेवार’

सूर्यप्रकाश कँडेल
‘क्यान्सर रोगी बढ्नुमा जीवनशैली जिम्मेवार’
सूर्यप्रकाश कँडेल ​चीन सरकारको सहयोगमा स्थापना भएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नौ वटा विभागमध्ये एउटा विभाग हो, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग । यही विभागमा...

‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’

सूर्यप्रकाश कँडेल
‘क्यान्सरबाट डराउनु पर्दैन, शतर्कचाहिँ हुनै पर्छ’
सूर्यप्रकाश कँडेल ​नेपालका विभिन्न जिल्लाबाटमात्र नभई भारतका सीमावर्ती ठाउँबाट समेत क्यान्सर रोगको उपचारका लागि बिरामीहरु चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आउने गर्छन् । यही अस्पतालमा...

सबै कुराको निष्कर्ष सुशासन र विकासको बाटो हुँदै समृद्धितर्फको यात्रा हो : प्रधानमन्त्री ओली

सबै कुराको निष्कर्ष सुशासन र विकासको बाटो हुँदै समृद्धितर्फको यात्रा हो : प्रधानमन्त्री ओली
​संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । ...

बोर्डको आम्दानीले भरतपुर महानगरका सबै ठाँउहरुमा तत्काल पानी पुर्‍याउन नसक्ने अवस्था छ : दाहाल

सुरेन कुँवर
बोर्डको आम्दानीले भरतपुर महानगरका सबै ठाँउहरुमा तत्काल पानी पुर्‍याउन नसक्ने अवस्था छ : दाहाल
सुरेन कुँवर ​भरतपुर महानगरपालिकाभित्रका करिब ४० प्रतिशत उपभोक्ताहरुलाई अहिले बोर्डले सेवा प्रदान गरिरहेको अवस्था छ । ...

शिक्षा क्षेत्रमा कमिसनतन्त्रले ठ्याक्कै घडेरी किनबेचजस्तो : भण्डारी

सुरेन कुँवर
शिक्षा क्षेत्रमा कमिसनतन्त्रले ठ्याक्कै घडेरी किनबेचजस्तो : भण्डारी
सुरेन कुँवर ​हामीले यूरोपको जस्तो स्मार्ट सिटी बनाउन अझै १ सय बर्ष लाग्छ । म लेखेर दिन्छु ,जस्तोसुकै काम गर्ने मान्छे आयो भनेपनि योचाहिँ सजिलै हुने कुरा...

ठोरी केरुङ लोकमार्गबिना चितवनको विकास पूर्ण हुँदैन : तारा पौडेल

सुरेन कुँवर
ठोरी केरुङ लोकमार्गबिना चितवनको विकास पूर्ण हुँदैन : तारा पौडेल
सुरेन कुँवर ​ठोरी केरुङ लोकमार्ग निर्माण अभियानका संयोजक तारा पौडेलले ठोरी केरुङ लोकमार्गबिना चितवनको विकास पूर्ण नहुने बताएका छन् । ...