Safal Khabar - विचार/ब्लग
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)

नेतालाई हेरेर नीति तय गर्न हुँदैन

नेतालाई हेरेर नीति तय गर्न हुँदैन
​हार अथवा असफलताका बारेमा संसारमा धेरै पुस्तकहरु लेखिएका छन् । प्राय सबै सफल मान्छेहरुको जीवनमा धेरै हारका अनुभवहरु पनि हुन्छन् । त्यसैले पनि होला हारको...

बिरामीको सेवामा खुसी भेट्ने एउटी साहसी नर्सको कोभिड कथा

एजेन्सी
बिरामीको सेवामा खुसी भेट्ने एउटी साहसी नर्सको कोभिड कथा
एजेन्सी ​हाम्रो धर्म फरक होला, छालाको रङ फरक होला,  जन्मभूमी फरक होला, तर एउटा कुरामा भन्ने पक्कै समानता छ। हामी बिरामीको सेवामा नै खुसी भेट्छौं जतिसुकै...

एक दापमा दुई खुकुरीको परिणाम

वीरेन्द्रमणि पौडेल
एक दापमा दुई खुकुरीको परिणाम
वीरेन्द्रमणि पौडेल ​जनताले पत्याएर झण्डै दुईतिहाई मत दिएर सरकारमा पु¥याएको ठूलो पार्टी नेकपाले आफ्ना नेतामध्ये जसलाई प्रधानमन्त्री चयन गरोस्, त्यो पार्टीको निजी निर्णयको कुरा हो । यो...

सक्कली सक्कलीतिर, नक्कली नक्कलीतिर

वीरेन्द्रमणि पौडेल
सक्कली सक्कलीतिर, नक्कली नक्कलीतिर
वीरेन्द्रमणि पौडेल ​सुरक्षाकर्मी र सञ्चारकर्मी वा स्वास्थ्यकर्मी र पत्रकारहरुबीच द्वन्द्व निम्त्याउनु पर्ने कारण कहाँनेर छ ? तीनपक्षको संयुक्त प्रयासबाट राष्ट्रसेवा भइरहेको अवस्थालाई अझै कसिलो सम्बन्ध बिस्तार गर्नेतर्फ...

"नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ"

"नैतिकताको आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्छ"
​प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब नैतिकताको आधारमा प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन । ...

नेपालमा कम्युनिस्ट आन्दोलन र आजको दायित्व

नेपालमा कम्युनिस्ट आन्दोलन र आजको दायित्व
​आजबाट नेपालमा कम्युनिस्ट आन्दोलन संगठित रुपमा ७१औं बर्षमा प्रवेश गरेको छ । ...

सडकमा हिडिरहेको मानव ताँती, सरकारको मनोदशा र नागरिक अपेक्षा

आरसी अधिकारी
सडकमा हिडिरहेको मानव ताँती, सरकारको मनोदशा र नागरिक अपेक्षा
आरसी अधिकारी ​यी प्रतिनिधीमूलक बाक्य, बोलि र अभिब्यक्ति हुन् तिनै दिनदुःखी,गरीव, श्रमजीवि मजदुर, किसानका । जसलाई शहर नमिठो लागेको छ । घर कतिबेर पुगु जस्तो बनेको छ...

कोरोनाको पर्यटन क्षेत्रमा प्रभाव र पुनर्उत्थानका कदमहरु

कोरोनाको पर्यटन क्षेत्रमा प्रभाव र पुनर्उत्थानका कदमहरु
​उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य, सवै क्षेत्रलाई असर पू¥याएको  यस महामारीले पर्यटन क्षेत्रलाई संकटमा पु¥याएको छ । ...