Safal Khabar - राजनीति
सोमबार, १३ जेठ २०७६ (Monday, 27 May, 2019)

द्वन्द्वको पीडा राष्ट्रको पीडा हो : पूर्वप्रम खनाल

द्वन्द्वको पीडा राष्ट्रको पीडा हो : पूर्वप्रम खनाल
​पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताउनुभएको छ । ...

कुलमान घिसिङविरुद्ध कुर्लने अमनलाल मोदी को हुन् ?

सफल खबर संवाददाता
कुलमान घिसिङविरुद्ध कुर्लने अमनलाल मोदी को हुन् ?
सफल खबर संवाददाता ​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले प्रसारण लाइनको तार तान्न दिएका छैनन् । ...

कार्यविभाजनमा नेताहरुलाई आपसमै लडाउने ओलीको रणनीति

सफल खबर संवाददाता
कार्यविभाजनमा नेताहरुलाई आपसमै लडाउने ओलीको रणनीति
सफल खबर संवाददाता ​आफुविरुद्द सचिवालयभित्रकै सदस्यहरुको मोर्चावन्दी देख्न थालेका प्रधानमन्त्री केपी ओलीले पार्टी नेताहरुको कार्यविभाजनमा नयाँ रणनीति अख्तियार गर्न थालेका छन् । ...

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : झलनाथ खनाल

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : झलनाथ खनाल
​सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताउनुभएको छ । ...

विकास, सुशासन र सुरक्षाबाट समृद्धि : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता
विकास, सुशासन र सुरक्षाबाट समृद्धि : महानगर प्रमुख दाहाल
सफल खबर संवाददाता ​भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिने बताउनु भएको छ । ...

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : माधव नेपाल

मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ : माधव नेपाल
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । ...

सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक :  डा. महत

सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक :  डा. महत
​नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राख्नुभएको छ ।

सरकारले अपराधी संरक्षण गरिरहेको छ : काँग्रस नेता चौधरी

सरकारले अपराधी संरक्षण गरिरहेको छ : काँग्रस नेता चौधरी
​नेपाली काँग्रेसका नेता सुरेन्द्र चौधरीले शक्तिको आडमा अपराधीलाई उन्मुक्ति दिने काम भएको आरोप लगाउनु भएको छ । ...